बेलौरी उद्योग वाणिज्य संघमा नेकपाको प्यानल निर्वाचित अध्यक्षमा फेरी साउद

बेलौरी उद्योग वाणिज्य संघमा नेकपाको प्यानल निर्वाचित अध्यक्षमा फेरी साउद

On

कञ्चनपुर, कञ्चनपुरको बेलौरी नगरपालिकामा रहेको बेलौरी उद्योग वाणिज्य संघमा सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्यानल निर्वाचित भएको छ । दुई सदस्य बाहेक पुरै प्यानल नेकपाले जितेको छ । बेलौरी उद्योग वाणिज्य संघको दोस्रो कार्यकारणी समितिका लागि नेकपाका तर्फबाट टेक बहादुर साउद र काँग्रेस…