संजिवनी सहकारीको अध्यक्षमा भण्डारी

कञ्चनपुरको संजिवनी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा राजेन्द्र प्रशाद भण्डारी चयनहुनुभएको छ ।

बेदकोट नगरपालिका–३मा रहेको संजिवनी सहकारीको अध्यक्षमा भण्डारी सर्वसम्मतबाट पुनः अध्यक्षमा चयन भएका हुन् । उपाध्यक्ष भीमराज भट्ट, सचिव उज्जल सिह धानुक, कोषाध्यक्ष मिनराज गिरी चयन भएका छन् ।

भने सदस्यतर्फ मान बहादुर राना, सागर सुनार, किरण धानुक दिपेन्द्र धानुक, झंकर राज जोशी दल बहादुर धामी चयन भएका छन् । भने सहकारीका नवचयन भएका पदाधिकारीले किसानका साथै सहकारीको बृद्धि विकासका लागि प्रतिबद्धता जाहेर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *