अपाङ्गताको सहारा बन्दै नेपाल अपाङ्ग महिला संघ

बिकास सिंह महता विश्वव्यापी रुपमा फैलिएको महामारी कोरोना भाइरस कोभिड- १९ को बेला थला परेका अपाङ्गता भएका व्यक्ति लाई नेपाल महिला अपाङ्ग संघ कञ्चनपुर सहारा बन्दै गएको छ। जिल्लाका विभिन्न पालिकाहरु मा रहेका अपाङ्गता भएका […]

पुनर्वासमा जुहाडे पक्राउ, छुटाउन गएका स्थानीयद्वारा प्रहरीमाथि ढुङ्गमुढा प्रहार

लाल ब. एसके कञ्चनपुरको पुनर्वास नगरपालिका ५ नम्बर वडाको गाँउबाट प्रहरीले जुहाडे पक्राउ गरेको छ । त्रिभुवनबस्ती इलाका प्रहरी कार्यालयले जुवातास खेलिरहेका ६÷७ जना पक्राउ गरिएपनि को हुन ? जुहाडेको नाम विषयमा प्रहरीले बताएको छैन् […]

फर्जी विद्यालय बेचबिखन गर्ने कर्मचारीलाई सरक्षण गर्दै नगर प्रमुख ऐर : नेकपा

विकास सिह महता कञ्चनपुर फर्जी विद्यालय बेचबिखन गर्न संलग्नमाथि कार्बाही गर्नका लागि आन्दोलनरत पक्ष र नगरपालिका विच भएको सहमती कार्यान्वयन गर्न नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)ले अनुरोध गरेको छ । नेकपा शुक्लाफाँटा नगरपालिकाले एक प्रेस विज्ञप्ती जारी […]

वेदकोटमा जमिन सम्बन्धी समस्या समाधान गर्न माग

कृष्ण नेपाली जनबहानी नेपालका संयोजक तथा बेदकोट नगरपालिका क्षेत्रका विकासे अभियन्ता सिरोमणी कुमार ओझा(सूर्य)ले बेदकोट नगरपालिका क्षेत्रको जमिन सम्बन्धीको समस्या समाधानको माग अघि सारेका छन् । बदेकोटका जमिन पीडित किसानसंग छलफल गर्दै जमिन सम्बन्धी विवित […]

दोदामा माछा मार्ने क्रममा मरेका दुई बालिकाको अन्त्येष्टी दोदामै

लाल एसके कञ्चनपुर, १५ भदौँ कञ्चनपुरको दोदा नदीमा डुवेर मृत्यु भएका दुई बालिकाको अन्त्येष्टी दोदा नदीमै गरिएको छ । मंगलबार धार्मिक परम्परा अनुुसार दुवै बालिकाको अन्त्येष्टी गरिएको हो । सोमबार दिउँसो माछा मार्ने क्रममा लालझाडी […]

कुलमानलाई निरन्तरता दिन माग

खडक बहादुर ओली नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारीमा कुलमान घिसिङ्लाई नै पुनः नियुक्ती गर्नुपर्ने कञ्चनपुरका केही युवाले माग अघि सारेका छन् । ‘उज्यालो नेपालको शान कुलमान घिसिङ्लाई हाम्रो साथ’ भन्दै कुलमानले अध्यारो नेपाललाई उज्यालोतर्फ उन्मुख […]

क्वारेन्टाईन रहेका विद्यालय भवन फोहोरले पशुबाँध्ने गोठजस्तै

कोडिभमा करोडौँ खर्च तर विद्यालयमा सरसफाई समेत गरिन् कृष्ण नेपाली कञ्चनपुर, ११ भदौँ आउँदो १ भदौँदेखि सरकारले विद्यालय खोल्ने र भर्ना संचालन गर्ने निर्णय गरेपछि यस अघि क्वारेन्टाईन बनाईएका विद्यालयमा सेनिटाईजर गरिएको छैन्, केही विद्यालयमा […]

भीमदत्त र बेदकोटका कोरोना सक्रमितले १९ जनाले कोरोना जिते

विकास सिह महता कञ्चनपुरको भीमदत्त नगरपालिका र बेदकोट नगरपालिका क्षेत्रका १९ जनाले कोरोना जितेका छन् । कोरोना संक्रमित भई उपचारका लागि महाकाली अस्पतालको आईएसोलेनमा उपचारार्थ भीमदत्त नगरपालिकाका १० र बेदकोटका ९ जनाले कोरोना जितेका हुन् […]

शिक्षाका कर्मचारी आकासे नक्कली ‘बोडिङ्ग स्कुल’ बेचबिखनको कारोबारमा

कञ्चनपुर, १० भदौँ कञ्चनपुरमा ‘फर्जी’ निजी विद्यालय (बोडिङ्ग स्कुल) बेचबिखन भएको पाईएको छ । शुक्लाफाँटा नगरपालिका १० झलारीको खप्तड शिक्षा सदन (निजी विद्यालय) बेचबिखन भएको पाईएको हो । तत्तकालिन शिक्षा कार्यालय र शुक्लाफाँटा नगरपालिका शिक्षा […]

चट्यान लागेर एक युवकको मृत्यु

लाल ब. एके कञ्चनपुर, ९ भदौँ चट्यान लागेर कञ्चनपुरको बेलौरीका एक युवकको मृत्यु भएको छ । गयराती बेलौरी नगरपालिका १ बैशाखीका २३ बर्षिया लोकेन्द्र चन्दको मृत्यु भएको हो । ईलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज रण […]