ब्रम्हेदब क्षेत्रको सीमा अनुगमन ‘हाम्रो एक इन्चभूमि छोड्दैनौँ, अर्काको लिदैनौँ’

विकास सिह महता सामरिक महत्व बोकेको कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका ९ ब्रम्हदेब सीमा क्षेत्रको अनुगमन गरिएको छ । बिहीबार जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ्ग, भीमदत्त नगरका मेयर सुरेन्द्र विष्ट, नेकपा नेता समेत […]

‘सेटिङ्गमा भारतिय सवारी साधनमा धमाधम महेन्द्रनगर माल समान भित्रिदै’

खडका ओली कञ्चनपुर, २९ साउन नेपालमा कोरोना जोखिम बढिरहेका बेला सरकारले सबै जिल्लामा सवारी पास रद्द गरेको छ । एक जिल्लाबाट अर्को जिल्ला प्रवेसमा समेत रोक लागेका बेला भारतबाट (नेपाल) कञ्चनपुर महेन्द्रनगरमा धमाधम माल समान […]

बेलडाँडीमा पक्राउपरेको ब्राउन सुगर नष्ट गरियो

बेलडाँडी, कञ्चनपुरको बेलौरी नगरपालिका १० सडकघाट क्षेत्रबाट यसै १८ गते लागु औषध ब्राउन सुगर सहित दुई भारतीय नागरिकले ल्याएको ब्राउन सुगर बेलडाँडी ईलाका प्रहरी कार्यालयमा स्वास्थ्यकर्मी, जनप्रतिनिधी र पत्रकारको रहोबरमा नष्ट गरेको प्रहरीले जनाएको छ […]

हुलाकी राजमार्ग बन्न नदिने मिसनमा भारत

नेपाली जमिनलाई आफ्नो भूमि भन्दै अनावश्यक बखेडा कञ्चनपुर, १७ साउन पुर्वपश्चिम जोड्ने हुलाकी राजमार्ग निर्माणमा भारतीय पक्षले अनावश्क अवरोध गर्दै आएकोछ । कञ्चनपुरको बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा एक बर्षदेखि अवरोध गर्दै आएको भारतले फेरी […]

महेन्द्रनगरकी सानियालाई एयर ब्याडमिन्टनको उपाधि

महेन्द्रनगर, नेपाली युवा ब्याडमिन्टन खेलाडी सानिया चन्दले युनाइटेड अरब इमिरेट्स (युएई) मा भएको एयर ब्याडमिन्टन च्याम्पियनसिप अन्तरगतको महिला एकलतर्फको उपाधि जितेकी छन् । बिहीबार राति काइट बिच दुवईमा भएको फाइनलमा सानियाले भारतीय खेलाडी सान्द्रा सातेसानलाई […]

अतिक्रमित भूमि फिर्ताको माग

भारतले हडपेको नेपाली भूमि फिर्ताको माग अघि सारेर जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा (सुर्य)ले कैलालीको धनगढी उप महानगरपालिका १९लालिगाउँमा सीमा अनुगमन गरेका छन् । सोमबार जनबाहनी नेपालका संयोजक ओझाले स्थानीय सहित उक्त सीमा क्षेत्रको […]

ब्रम्हदेब नेपाली भूमिमा अनावश्यक अवरोध नगर्न भारतलाई चेतावनी

कृष्ण नेपाली कञ्चनपुरको भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित सिद्धनाथ वन उपभोक्ता समितिले नेपाली भूमिमा तारबार र बृक्षारोपण गरिरहेको काममा अनावश्यक अवरोध धम्की नदिन भारतलाई चेतवानी दिएकोछ । शुक्रबार जनबाहनी नेपालका संयोजक सिरोमणी कुमार ओझा(सुर्य)ले ब्रम्हदेबको […]

ब्रम्हदेबमा भारतीय एसएसबी निहु खोज्दै

आफ्नै भूमिमा तारबार निर्माण गर्दा पनि एसएसबीको धम्की कञ्चनपुर, ९ साउन सामरिक महत्व बोकेको टनकपुर चर्चित बाँध ब्रम्हदेब क्षेत्रमा फेरी भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अनावश्यक निहु खोज्न लागेको छ । नेपाली भूमिमै तारबार निर्माण […]

भारतीय पक्षद्वारा अवरोध गरिएको हुलाकी राजमार्गको काम शुचारु

विकास सिह महता कञ्चनपुर, ५ साउन गत २१ साउन फिल्मीशैलीमा तामझाम र फौजफक्कड ल्याएर भारतीय सुरक्षाकर्मी सहितका प्रशासनिक अधिकारीले कञ्चनपुरमा निर्माण भईरहेको हुलाकी सडक अवरोध गरेर फर्किएका थिए । दर्जनौँ लावा तस्कर सहित आएका भारतीय […]

असार २९ मा गड्डाचौकी नाकाबाट नेपाल आउने र भारत जाने बराबर

विकास सिह महता, चिन लगातका मुलुकमा कोरोना भाईरसको संक्रमण बढिरहेका बेला पश्चिम नेपालको प्रवेसद्वार नाका गड्डाचौकीमा कञ्चनपुरको भीमदत्त नगरपालिकाले हेल्थ डेस्क स्थापना ग¥यो । भीमदत्त नगरपालिकाले गड्डाचौकीमा हेल्थ डेस्क स्थापना गरेर नेपाल प्रवेस गर्ने नागरिकको […]