साउनमा हरियो चुरा किन ? हरियोको प्रतिक के ?

आजवाट साउन महिना सुरु भएको छ । लकडाउनका वावजुत साउनको सुरुवातसंगै गाउँशहरमा धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ ।   साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । […]

बेलडाँडीका मोडेल सिबेश लेसको डोली भाइरल हुदै

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने मोडेल सिबेश लेसले अभिनय गरेको नयाँ म्युजिक भिडियो डोली भन्ने भाइरल भइरहेको छ । डोली चढेर म्युजिक भिडियोमा स्वर सुरेश भट्टको रहेको छ भने , शब्द […]

बेलडाँडीका सन्तोषको रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी घर भएका गायक तथा मोडेल सन्तोष सुनारले रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक गरेका छन् । गीतको भिडिओमा प्रेम गर्ने जोडीलाई जातले पार्दैै आएको प्रभावलाई चित्रण गरिएको छ। पश्चिम […]

बेलडाँडीमा बृहत सांस्कृतिक महोत्सव शुरु

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारको खुल्ला मञ्चमा आज देखि ३ दिनका लागि महाशिवरात्री मेलाको अवसरमा बेलडाँडी सांस्कृतिक मेला शुरु भएको छ । चवन्नी वजार व्यवस्थापन समितिको आयोजना र प्रिंयका फर्निचर उद्योगको प्रायोजकमा शुरुभएको […]

रौलेश्वर क्याम्पसको १२औं बार्षिकोत्सवको उदघाटन चौधरीले गर्ने

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको रौलेश्वर जनता आदर्श बहुमूखी क्याम्पसको भोली बुधवार विहान १० बजे हुने १२औं बार्षिकोत्सवको उदघाटन प्रदेश सदस्य कुलविर चौधरीले गर्ने भएका छन् । प्रदेश सदस्य चौधरीले यस क्षेत्रको विकास […]

झलारीमा सांस्कृतिक मेला लाग्ने

झलारी , कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा सांस्कृतिक पर्यटन मेला २०७६ लाग्ने भएको छ । ग्रामिण विकास नेपालको आयोजनामा झलारीमा साँस्कृति पर्यटन मेला हुने भएको छ । फागुन ७ गतेदेखि १२ गतेसम्म शुक्लाफाँटा शिवरात्री सांस्कृतिक पर्यटन मेलाको […]

दिल खोलेर हास्नुस् फाइदै फाइदा

आउनुहोस् हामीले हास्नुका केहि फाईदाहरुबारे जानकारी गराउछौं । – हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ , जसले तनाव कम गर्छ । त्यसैले, दिल खोलेर हाँसौ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल […]

बेलडाँडीमा बृहत सांस्कृतिक मेला लाग्ने

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा बृहत सांस्कृतिक मेला लाग्ने भएको छ । आऔं सबै मिलि गाउँ बनाउ भन्ने मुल नाराका साथ समुदायमा घटिरहेका अपराधिक घटनालाई न्युनिकरण गर्ने उदेश्यका साथ भ्रमण बर्ष […]

भ्रमण बर्ष सफल पार्न जनप्रतिनिधीसंग बेदकोट तालमा अनुभव आदान प्रदान

 कञ्चनपुर,  नेपाल पर्यटन भ्रमर्ष बर्ष २०२० सफल पार्नका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले जनप्रतिनिधीसग अनुभव आदान प्रदान गरेको छ । ‘सम्बृद्ध बेदकोट नगरको आधार कृषि उद्योग पर्यटन र पुर्वाधार’ भन्ने मुल नाराका साथ बेदकोट नगरपालिकाले शनिबार […]

महेन्द्रनगरमा पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु

कञ्चनपुर, कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम पर्यटन तथा साँस्कृतिक महोत्सव शुरु भएको छ । ‘खोज संग्रह मिडियाको आयोजनामा ‘साँस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पादाको पहिचान । सम्बृद्ध र सुसंस्कृत समाज निर्माण हाम्रो अभियान ।’ भन्ने मुल नाराका साथ […]