गौरा पर्वको मुख्य दिन आज अठ्यावली मनाइँदै,धार्मिक स्थल भने सुनसान

बिकास सिंह महता कञ्चनपुर, १० भाद्र बुधबार सुदूरपश्चिमैलीहरुको महान गौरा पर्वको मुख्य दिन आज अठवली अर्थात् अष्टमी यस दिन गौराको पूजा आजा गरी मनाइदै छन् । धार्मिक स्थालहरु भने सुनसान रहेको देखिन्छन् । मौलिक संस्कृति […]

सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा तिज मनाउन रोक

विकास सिह महता कञ्चनपुर, ३ भदौँ कञ्चनपुरका सार्वजनिक स्थानमा सामुहिक जमघट गरि गौरा, तिज लगायतका पर्व मनाउन रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालयले विश्वव्यापी रुपमा फैलिएको कोरोना भाईरस(कोडिभ १९)को बढ्दो संक्रमण, रोकथाम नियन्त्रण एव […]

निर्मलाका हत्यारा खै सरकार ?

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी बालिका निर्मला पन्तको हत्या भएको दुई बर्ष वित्यो, न हत्यारा पाईयो, न पीडित घरिवारले न्याय पायो । निर्मला मृत फेला परेकै दिन आन्दोलनमा घाईते भएका सन्तोषी साउद ऐर, मञ्जु गिरी […]

यौन पिपासु बाबु छोरी बलात्कार आरोपमा पक्राउ

लाल ब. एसके कञ्चनपुर, ९ साउन कञ्चनपुरको बेलौरीका एक यौन पिपासु पुरुष बलात्कारको आरोपमा पक्राउ परेका छन् । बलात्कारको आरोप पनि कुनै महिला, युवती, किशोरीसंग होइंन् । आफ्नै छोरी त्यो पनि नाबालिका । जसले छोरी […]

पुण्यतिथिमा बृद्धआश्रममा फलफुल

आफ्नी आमाको पुण्यतिथिमा दाजुबहिनीले बृद्धआश्रममा फलफुल वितरण गरेका छन् । बेदकोट नगरपालिका ९ लालपुरका धिरेन्द्र डगौरा र उनका बहिनी सिता, जानकीले महिला तथा बृद्ध सेवा केन्द्र र बैजनाथ बृद्धआश्रममा फलफुल वितरण गरेका हुन् । आमाको […]

दाजुभाईको महिमाको राना थारु समुदायको तीज

पहिलाद राना साउन महिना देविदेवता कैलास जान्छन् । देविदेविता गएका बेला भुतपे्रतले मानिसमा आक्र्रमण गर्नबाट जोगाउन हिन्दुशास्त्र अनुसार घर घरमा झिझिरकाँडा लगाईन्छ । साउन महिनापनि मानव सभ्यताका लागि महत्वपूर्ण मानिन्छ । मानव सभ्यता जोगाउनका लागि […]

साउनमा हरियो चुरा किन ? हरियोको प्रतिक के ?

आजवाट साउन महिना सुरु भएको छ । लकडाउनका वावजुत साउनको सुरुवातसंगै गाउँशहरमा धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ ।   साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । […]

बेलडाँडीका मोडेल सिबेश लेसको डोली भाइरल हुदै

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने मोडेल सिबेश लेसले अभिनय गरेको नयाँ म्युजिक भिडियो डोली भन्ने भाइरल भइरहेको छ । डोली चढेर म्युजिक भिडियोमा स्वर सुरेश भट्टको रहेको छ भने , शब्द […]

बेलडाँडीका सन्तोषको रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी घर भएका गायक तथा मोडेल सन्तोष सुनारले रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक गरेका छन् । गीतको भिडिओमा प्रेम गर्ने जोडीलाई जातले पार्दैै आएको प्रभावलाई चित्रण गरिएको छ। पश्चिम […]

हो म शोषक हूँ!

दिनेश ओझा      हो म शोषक हूँ! किनकि……….. म बोर्डिङ्ग स्कूल मा पढाउँछु! मैले पढाएको फीस लिन्छु म एकदमै मेहनत गरेर पढाउँछु! मैले SEE, NEB र विश्वविद्यालय का आबस्यकता हरु भनेजस्तै गरी पूरा गरिदिन्छु […]