महाकाली अस्पतालमा पिसिआर मेसिन जडान गरिने

विकास सिह महता कञ्चनपुर, ९ भदौँ कोरोना रोकथाम तथा नियन्त्रणका लागि कञ्चनपुरको महाकाली अस्पतालमा पिसिआर मेडिन जडान हुने भएको छ । भीमदत्त नगरपालिकाले चालु आर्थिक बर्ष २०७७÷०७८ को पहिलो चौमासिकमै खरिद गरेको पिसिआर मेसिन महाकाली […]

संसद धामीको पहलमा बेदकोटका सामुदायिक विद्यालयमा आईसिटी जडान

मदन नेपाली संसद नर बहादुर धामीको पहलमा कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा प्रविधि जडान भईरहेको छ । गत आर्थिक बर्ष २०७६÷०७७ मा बेदकोट नगरपालिका १० चटहरीको रन्त माविमा आईसिटी जडान गरिएको छ । सामुदायिक […]

अप्पो मोवाईल काण्ड : मोबाईलबालासंग घुस माग्ने वडाका दुई प्रहरी अधिकृत कार्बाहीका लागि सिफारिस

पुष्कर भट्ट लकडाउनले थलिएको अर्थतन्त्र उकास्न सरकारी गैर सरकारी भूमिमा आ–आफ्नो ठाँउमा महत्वपूर्ण हुन्छ । व्यवसायीले भन्सार शुल्क तिरेर कानुनी तरिकाले विदेशबाट समान ल्याउनुपर्छ, भन्सार तिर्नु व्यवसायको कर्तव्य हुन्छ, व्यवसायी वा कुनै तस्करले भन्सार नतिरिकनै […]

प्रदेश सरकारको सूचिमा बेलौरीको महाकाली बहुमुखी क्याम्पस नमुना

विकास सिह महता सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुर बेलौरी स्थित महाकाली बहुमुखी क्याम्पस नमुना छनौट गरेको छ । समाजिक विकास मन्त्रालय उच्च शिक्षा महाशाखाले महाकाली बहुमुखी क्याम्पस सहित प्रदेशका ९ क्याम्पसलाई नमुना क्याम्पसमा स्तरोन्नती गरेको हो […]

सांसद धामीको पहलमा प्रविधिमैत्री बन्दै शुक्लाफाँटाका सामुदायिक विद्यालय

प्रतिनिधी सभा सदस्य (सांसद) नर बहादुर धामीको पहलमा शुक्लाफाँटा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयलाई सूचना प्रविधिमैत्री बनाउन कार्यक्रम सञ्चालन गरिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद धामीको पहलमा शुक्लाफाँटाका आधा दर्जन विद्यालयमा […]

रामनगर सामुदायिक वनमा ५२ प्रजातिका जडिबुटी

कृष्ण नेपाली कञ्चनपुर, ७ साउन कञ्चनपुरको रामनगर सामुदायिक वनमा ५२ प्रजातिका जडिबुटी रहेको पाईएको छ । बेलौरी नगरपालिका ५ रामनगर सामुदायिक वनमा केन्द्रीय जडिबुटी प्रशोधन केन्द्रले गरेको अध्ययनबाट सो सामुदायिक वनमा ५२ प्रजातिका जटिबुटी रहेको […]

भीमदत्त नगरपालिकामा स्मार्ट सुचना बोर्ड जडान

विकास सिह महता कञ्चनपुर, २ साउन कञ्चनपुरको भीमदत्त नगरपालिका स्मार्ट सुचना बोर्ड जडान गरेको छ । चालु आर्थिक बर्ष २०७७÷०७८साउनदेखि भीमदत्त नगरपालिकाले कार्यालयमा स्मार्ट डिजिटल सुचना बोर्ड जडान गरेको हो । भीमदत्त नगरपालिका कार्यालयका प्रमुख […]

महाकाली अस्पतालमा सिआर्म मेसिन जडान

विकास सिह महता कञ्चनपुर, २ साउन महाकाली अस्पतालमा स्तरिय सेवाका लागि आधुनिक मेसिन जडान गरिएको छ । नयाँ आर्थिक बर्ष २०७७÷०७८ को शुरुवातमै सिआर्म मेसिन जडान गरिएको हो । महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त […]

सुदूरपश्चिम प्रदेशमा ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु

विकास सिह महता कञ्चनपुर, १ साउन देशका सात प्रदेश मध्ये सुदूरपश्चिम प्रदेशमा ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु गरिएको छ । कञ्चनपुरको बेलौरी नगरपालिका १० शिवनगरको स्नेहा सोप एण्ड केमिकल ईन्डष्ट्रिज प्रालिले ‘सेफ सेनिटाईजर’ उत्पादन शुरु गरेको […]

भीमदत्त नगरपालिकामा सेन्सर सेनिटाईजर मेसिन

भाष्कर केसी कञ्चनपुर, १९ असार कञ्च्चनपुरको भीमदत्त नगरपालिकाले कार्यालयमा सेन्सर सेनिटाईजर मेसिन जडान गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रणनका लागि नगरपालिकाले कार्यालयमा सेन्सर सेनिटाईजर मेसिन जडान गरेको हो । सेवाग्राही र कर्मचारीको स्वास्थ्य सुरक्षा […]