फेरी माछा मार्ने क्रममा दोदामा डुबेर बालिकाको मृत्यु

लाल एसके एक साता अघि माछा मार्ने क्रममा दोधामा दुई बालिकाको मृत्यु भएको दोस्रो सातामै अर्की बालिकाको पनि मृत्यु भएको छ । बुधबार दिउँसो दोदा नदीमा माछा मार्ने क्रममा १२ बर्षिया बालिका सन्ध्या चौधरीको मुत्यु […]

काँग्रेस सभापति बोहराको पहलमा उद्योगी जोशीले आँखा अस्पतालमा सेनिटाईजर मेसिन दिए

नेपाली काँग्रेस कञ्चनपुरका पार्टी सभापति हरि प्रशाद बोहराको पहलमा उद्योगी पिताम्बर जोशीले महेन्द्रगनरको आँखा अस्पतालमा सेनिटाईजर मेसिन दिएका छन् । विपी कोईरालाको १०७औँ जन्मजयन्तीका अवसरमा काँग्रेस सभापति बोहराको पहलमा कञ्चनपुृर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष […]

धुब्रतारा मोवाइलका लागि बन्यो सधैका लागि भाद्र २३ गते कालो दिन

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा दैनिकी चोरीका घटनाहरु दिनप्रतिदिन बढ्दै गएका छन् । बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी बजारमा दैनिकी चोरीका घटना भइरहेको छन् । चवन्नी वजारमा मोवाइल इलेक्ट्रोनिक पसल संचालन गरेका जनक राज जोशीको […]

वेदकोटमा जमिन सम्बन्धी समस्या समाधान गर्न माग

कृष्ण नेपाली जनबहानी नेपालका संयोजक तथा बेदकोट नगरपालिका क्षेत्रका विकासे अभियन्ता सिरोमणी कुमार ओझा(सूर्य)ले बेदकोट नगरपालिका क्षेत्रको जमिन सम्बन्धीको समस्या समाधानको माग अघि सारेका छन् । बदेकोटका जमिन पीडित किसानसंग छलफल गर्दै जमिन सम्बन्धी विवित […]

बेलडाँडी इलाका प्रहरीद्धारा बरामद गरिएको ब्राउनसुगर नष्ट

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको इलाका प्रहरी कार्यालय बेलडाँडीद्धारा बरामद गरिएको ब्राउनसुगर नष्ट गरिएको छ । यसै १ गते बेलौरी नगरपालिका १० सडक घाट देखि दुई जना ब्राउनसुगर सहित रंगेहात बरामद गरिएको १० […]

भारतबाट फर्किएका दुई जनाका कोरोना देखिएपछि वडाका १ सय ४० जनाको स्वाब संकलन

विकास सिह महता केही दिन अघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका २ नम्बर वडामा भारतबाट फर्किएका दुई जनाका कोरोना देखिएपछि वडाका अन्य १ सय ४० जनाको स्वाब संकलन गरिएको छ । वडाध्यक्ष शिवराज पनेरुले भारतबाट दुई वडाका […]

उच्च ज्वँरो आएका दोधारा चाँदनी क्षेत्रका आठ जनाको मृत्यु, स्थानीय त्रसित

खडक रावल कञ्चनपुर, ११ भदौँ कोरोना महामारीकै बिचमा उच्च ज्वँरो आएका कञ्चनपुरको दोधारा चाँदनी क्षेत्रका आठ जनाको मृत्यु भएको छ । दुई साताको अवधिमा श्रृङखलाबद्ध ढङगले कञ्चनपुरको महाकाली नगरपालिका क्षेत्रका आठ जनाको मुत्यु भएको हो […]

चट्यान लागेर पुनर्वासका एक युवकको मृत्यु

शुनिल लो चट्यान लागेर कञ्चनपुरको पुनर्वासका एक युवकको मृत्यु भएको छ । गयराती हाएको हावाहुरीसंगै बर्षाका समयमा परेको चट्यानले पुर्नवास नगरपालिका ११ अमर बस्तीका युवक गणेश सिहको मृत्यु भएको हो । स्थानीय एव समाजिक अभियन्ता […]

क्वारेन्टाईन रहेका विद्यालय भवन फोहोरले पशुबाँध्ने गोठजस्तै

कोडिभमा करोडौँ खर्च तर विद्यालयमा सरसफाई समेत गरिन् कृष्ण नेपाली कञ्चनपुर, ११ भदौँ आउँदो १ भदौँदेखि सरकारले विद्यालय खोल्ने र भर्ना संचालन गर्ने निर्णय गरेपछि यस अघि क्वारेन्टाईन बनाईएका विद्यालयमा सेनिटाईजर गरिएको छैन्, केही विद्यालयमा […]

पत्रकार गिरीले जन्मदिनमा अनाथ बालबालिकालाई खिर खुवाए

कञ्चनपुरका पत्रकार मदन गिरीले आफ्नो जन्मदिनको अवसर पारेर अनाथ बालबलिकालाई खिर खुवाएका छन् । बुधबार पत्रकार गिरीले कञ्चनपुरको भीमदत्त नगरपालिका ४ महेन्द्रनगर स्थित महाकाली बाल अञ्चल अनाथालयमा बस्दै आएका बालबालिकालाई खिर खुवाएका हुन् । सुदूरपश्चिमाञ्चल […]