जनप्रतिनिधीले आफ्नो सुविधाबाट गाँउमा खेलकुद समाग्री सहयोग गरे

विकास सिह महता शुक्लाफाँटा नगरपालिका २ का जनप्रतिनिधीले आफुले पाउने सुविधाबाट वडाको खेलकुद विकासका लागि खेल समाग्री सहयोग गरेका छन् । २ नम्बर वडाका अध्यक्ष शिवराज पनेरु सदस्य मोहन बहादुर डगौरा, लाल ब. धानुक, रत्ना […]

लालझाडी युवा क्लबद्धारा खैलमैदानका लागि बजेट माग

लाल ब.एसके/पुनर्वास पुनर्वास नगरपालिका वडा नं.१० मा रहेको लालझाडी युवा क्वल ११ले आज पुनर्वास नगरपालिकालाई खेलमैदन निर्माणका लागि बजेट माग गरेका छन् । क्लबका अध्यक्ष कासिराम बोहरा र महासचिव हर्क बहादुर दानपालीको नेतृत्वमा पुनर्वास नगरपालिका […]

सुदूरपश्चिम -११ खप्तड गोल्डकप च्याम्पियन

बिकाश सिंह महता/महेन्द्रनगर  सर्वाधिक धनराशि नेपाल आइस चौथो सुदुरपश्चिम खप्तड गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको च्याम्पियन /उपाधि आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबले हात पारेको छ। मंगलबार धनगढी रंगशालामा सम्पन्न भएको फाइनल खेलमा सुदुरपश्चिम–११ ले बलियो टिम […]

मैत्रीपुर्ण फुटबलको उपाधि महाकाली अस्पतालको पोल्टोमा

बिकाश सिंह महता/महेन्द्रनगर कञ्चनपुर उद्योग वाणिज्य संंघद्धारा आयोजना गरिएको मैत्रीपुर्ण फुटबल प्रतियोगिताको उपाधि महाकाली अस्पताल विकास समितिले हात परेको छ। शनिवार महेन्द्रनगर स्थित कबर्डहल को खेलमैदानमा आयोजना गरिएको मैत्रीपुर्ण फाइनल खेलमा महाकाली अस्पताल र निर्माण […]

एन आइसी एसिया बैंक सुपर सिक्स कर्पोरेट क्रीकेट कप च्याम्पियन

बिकाश सिंह महता/महेन्द्रनगर कञ्चनपुर स्थित महेन्द्रनगरको कबर्डहलमा स्टार प्रोडक्सनले आयोजना गरेको प्रथम सुपर सिक्स कप्रोरेट क्रीकेट कप -२०२० मा एन आइसी एसिया बैंक महेन्द्रनगर च्याम्पियन बनेको छ। शनिबार भएको फाइनल खेलमा ३ बिकेटले जित हात […]

प्रथम मेयर कपको उपाधि धनगढीलाई

कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकाको प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि धनगढी उपमहानगरपालिकाले हात पारेको छ । गत शनिबार देखि शुरू भएको खेलमा आयोजक पुनर्वास निलोलाई २ का विरूद्ध ५ गोल अन्तरले पराजित गर्दै […]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको कफीसपमा आगलागी भएको छ । विमानस्थलभित्र सोमबार साँझ बिजुली सट भएर आगलागी भएको अनुमान गरिएको छ । घटनाबारे थप विवरण आइसकेको छैन । विमानस्थलको अन्तर्रा्ष्ट्रिय टर्मिनलतर्फको प्रतिक्षालय कक्षमा आगालागी भएको विमानस्थल सुरक्षा […]

कञ्चनपुरको पुनर्वासमा मेयर कप पुरूष फुटबल प्रतियोगिता शुरु

कञ्चनपुर, कञ्चनपुरको पुनर्वासमा प्रथम मेयर कप फुटबल प्रतियोगिता शनिबारदेखि शुरू भएको छ । पछिल्लो समयमा फुटबल प्रति यहाँका खेलाडीहरूको आकर्षण बढ्दो क्रममा रहेको र यस क्षेत्रका थुप्रै खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा समेत भाग लिइसकेको […]

पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप स्टार सिटी च्याम्पियन

 बिकाश सिंह महता/कञ्चनपुर पाँचौ हाईलेण्डर फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको उपाधि स्टार सिटी युवा क्लवले जित्नुका साथै च्याम्पियन बनेको छ। प्रतियोगिताको फाईनल खेलमा सुदूरपश्चिम-११ लाई १–० गोलले पराजित गर्दै स्टार सिटीले उपाधिमाथि कब्जा जमाएको हो […]

प्रथम मेयर कप फुटबल प्रतियोगिता खेलतालिका सार्वजनिक

बिकाश सिंह महता/कञ्चनपुर कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास नगरपालिकामा जिल्लाकै सर्वाधिक धनराशि “प्रथम मेयर कप” फुटबल प्रतियोगिता-२०७६ खेल तालिका सार्वजनिक गरिएको छ । शुक्रबार पुनर्वास नगरपालिकामा प्रतियोगिता संचालनका लागि खेलतालिका सार्वजनिक गरिनुका साथै प्रतियोगिताको उद्धघाटन […]