दाजुभाईको महिमाको राना थारु समुदायको तीज

पहिलाद राना साउन महिना देविदेवता कैलास जान्छन् । देविदेविता गएका बेला भुतपे्रतले मानिसमा आक्र्रमण गर्नबाट जोगाउन हिन्दुशास्त्र अनुसार घर घरमा झिझिरकाँडा लगाईन्छ । साउन महिनापनि मानव सभ्यताका लागि महत्वपूर्ण मानिन्छ । मानव सभ्यता जोगाउनका लागि […]

साउनमा हरियो चुरा किन ? हरियोको प्रतिक के ?

आजवाट साउन महिना सुरु भएको छ । लकडाउनका वावजुत साउनको सुरुवातसंगै गाउँशहरमा धेरैजसो महिलाका हात मेहन्दी र रंगीबिरंगी चुराले सजिएको देख्न सकिन्छ ।   साउन महिना नेपाली हिन्दु नारीहरुका लागि विशेष महत्वको महिना हो । […]

बेलडाँडीका मोडेल सिबेश लेसको डोली भाइरल हुदै

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ बस्ने मोडेल सिबेश लेसले अभिनय गरेको नयाँ म्युजिक भिडियो डोली भन्ने भाइरल भइरहेको छ । डोली चढेर म्युजिक भिडियोमा स्वर सुरेश भट्टको रहेको छ भने , शब्द […]

बेलडाँडीका सन्तोषको रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी घर भएका गायक तथा मोडेल सन्तोष सुनारले रुकुम घटनामा आधारित गीत ‘धोका भो’ सार्वजनिक गरेका छन् । गीतको भिडिओमा प्रेम गर्ने जोडीलाई जातले पार्दैै आएको प्रभावलाई चित्रण गरिएको छ। पश्चिम […]

हो म शोषक हूँ!

दिनेश ओझा      हो म शोषक हूँ! किनकि……….. म बोर्डिङ्ग स्कूल मा पढाउँछु! मैले पढाएको फीस लिन्छु म एकदमै मेहनत गरेर पढाउँछु! मैले SEE, NEB र विश्वविद्यालय का आबस्यकता हरु भनेजस्तै गरी पूरा गरिदिन्छु […]

बहुआयामिक व्यक्तित्व रञ्जित लामा: फिटनेस एक्सपर्ट हुँदै मोडलिङ्ग तर्फ

सुनिलकुमार लो/धनगढी दस बर्ष लामो शारीरिक सुगठन प्रशिक्षणको अनुभव बटुलेका सुगठित शरीरका धनी रञ्जित लामा सुदुरपश्चिममा नौलो नाम होईन । फरक फरक कोणबाट हेर्दा फरक देखिने र जो कोहिलाई अचम्मभित पार्न सक्ने व्यक्तिको रुपमा चर्चा […]

शिद्धनाथ मन्दिरमा शिवरात्रीको अवसरमा देउडा हुने

बेलडाँडी, बेलडाँडी गाउँपालिका वडा नं.१ मा रहेको शिद्धनाथ मन्दिरमा महाशिवरात्रीको अवसरमा देउडा हुने भएको छ । धर्मसंस्कृतिको संरक्षणका लागि भन्दै मन्दिर समितिले यसै ८ र ९ गते मेला संगै देउडा आयोजना गर्ने भएका छन् । […]

वक्तृत्वकलामा सिद्धनाथ मावि जिमुवा छात्रा प्रथम

महेन्द्रनगर, कञ्चनपुरमा सम्पन्न भएको एक वक्तृत्व कला प्रतियोगितामा सिद्धनाथ मावि जिमुवाका छात्र कृष्ण सिह बुढा प्रथम भएका छन् । राष्ट्रिय युवा परिषद् र भीमदत्त नगरपालिकाको आयोजना गरेको ‘शिक्षाको रुपान्तरणमा युवाहरुको भूमिका विषयक’ जिल्ला स्तरिय वक्तृत्वकला […]

बाल चित्र डायरीमा बैजनाथकी छात्रा मनीषा उत्कृष्ठ बाल चित्र डायरीमा

महेन्द्रनगर, कञ्चनपुरको एक सामुदायिक विद्यालयकी छात्रा मनीषा गुर्धामी उत्कृष्ठ भएकी छिन् । भीमदत्त नगरपालिका ३ नयाँ तिलकपुर स्थित बैजनाथ माध्यामिक विद्यालयकी छात्र मनीषा बाल चित्र डायरीमा उत्कृष्ठ भएकी हुन् । तिलकपुर निवासी मनीषा बैजनाथमा कक्षा […]

बेलडाँडीमा रामलिलाको तयारी तिब्र

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रामलिलाको तयारी तिब्र तरिकाले भइरहेको छ । कार्तिक १५ गते देखि बेलडाँडीको नयाँ बसपार्कमा लाग्ने रामलिलाको तयारीका लागि आज पुनर्वासको शिव मन्दिर देखि दुर्गादेबीको मुर्ति बेलडाँडीमा भित्र्याएको समितिका संयोजक […]