लकडाउनका बेला ब्याजलाई साँवामा घटाउनुपर्ने माग

चन्द्रीका चौधरी कञ्चनपुर बेलौरीका लघु वित्तिय ऋणीहरुले विभिन्न १३ बुँदे माग अघि सारेर बेलौरी नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । शुक्रबार लघु वित्तिय पीडित संघर्ष समितिले नगरपालिका सहित लघु वित्तहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । […]

पुर्नवासमा बर्षाले पोखरीका ६ हजार माछा मरे

देबराज गिरी पुनर्वास, ०९ भाद्र कञ्चनपुरको दक्षिणी बेल्ट पुनर्वास नगरपालिका- २ का शम्भु सार्किले बिगत केही समय अघि बाट आफ्नै जन्मथलोमा बायोफलप प्रबिधी प्रयोग गरि माछा पालन गर्नु भएको थियो । आफ्नै गाउँमा केही गरौ […]

इलेक्ट्रिसियन पढेका करम केराखेतीका गुरु

बेलौरी, ०९ भाद्र कञ्चनपुरको बेलौरी नगरपालिका ८ कलकत्ताका रकम सिह रानाले २०५५ सालमा एसएलसी उर्तिण गरे । गाँउकै जनज्योति माविबाट एलएलसी उर्तिण गरेका करमसंगैका साथिभाई कोही महेन्द्रनगर, धनगढी काठमाण्डौँ, कोही भारतिर उच्च शिक्षा अध्ययनका लागि […]

जनसरोकार पोष्ट ८ औँ बर्षमा प्रवेस

बार्षिकोत्सव अवसरमा अनाथालयमा खाद्यान्न फलफुल पहिलाद राना कञ्चनपुर, ४ भदौँ सुदूरपश्चिम प्रदेशको कञ्चनपुर र बैतडीबाट एकसाथ प्रकासित हुने जनसरोकार पोष्ट राष्ट्रिय दैनिक ८ औँ बर्षमा प्रवेस गरेको छ । सात बर्ष अघि ४ भदौँबाट नियमित […]

कञ्चनपुरका स्थानीय सरकारको कोडिभ १९ खर्च अपारदर्शी भन्दै, स्थानीय हिसाब माग्दै

खडक रावल कञ्चनपुर, २ भदौँ कञ्चनपुरका स्थानीय सरकारले गत आर्थिक बर्ष २०७६÷०७७ मा कोडिभ १९ को खर्च अपारदर्शी गरेको भन्दै स्थानीय र राजनीतिक दलले हिसाब माग्न थालेका छन् । कोरोना रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका […]

नेकपा नेता ओझा बचाउन अभियान अन्तर्गत बेलडाँडीका नेताद्वारा सहयोग

कञ्चनपुर, २ भदौँ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुर लालझाडी गाँउपालिका इन्चार्ज खेमराज ओझा(पदम) दुर्घटना परि शक्त घाईते भएका छन् । मोटरसाईकल दुर्घटनामा परि घाईते भएका ओझाको नेपालगञ्ज मेडिकल कलेज (शिक्षण अस्पताल)मा उपचार भईरहेको […]

भीमदत्त नगरपालिकाद्वारा कोडिभ खर्च सार्वजनिक

चार महिनामा एक करोडउन्सत्तरी लाख बढि खर्च कञ्चनपुर, २७ साउन कञ्चनपुरको भीमदत्त नगरपालिकाले कोरोना रोकथाम तथा नियन्त्रण लागि गत बर्ष २०७६÷०७७ मा गरेको खर्चको विवरण सार्जजनिक गरेको छ । मंगलबार भीमदत्त नगरपालिकाले चार महिनाको अवधिमा […]

कोरोना रोक्न लालझाडीमा ५९ लाख १७ हजार खर्च

कञ्चनपुरको लालझाडी गाउँपालिकाले कोरोना रोकथामका लागि ५९ लाख, १७ हजार, ८ सय ९९ रुपैँया खर्च गरेको छ । लालझाडी गाउँपालिकाले सार्वजनिक गरेको कोरोना खर्चको विवरण अनुसार गत आर्थिक बर्ष २०७६÷०७७ चार महिनाको अवधिमा ५९ लाख, […]

अनाथ बालबालिका र असाहयलाई खाद्यान्न

सुदूरपश्चिमका एक यातायात व्यवसायीले कञ्चनपुरका अनाथ बालबालिका र असाहय जेष्ठ नागरिकका लागि खाद्यान्न सहयोग गरेका छन् । बैतडी दोगेडाकेदार गाउँपालिका ३ श्रीकोट घर भई हाल भीमदत्त नगरपालिका १८ निम्बुखेडा बस्ने महेश भण्डारीले कञ्चनपुरका दुई बृद्धाआश्रम […]

कृष्णपुर नगरद्वारा कोडिभ खर्च सार्वजनिक कोरोना नियन्त्रणका लागि झण्डै तीन करोड खर्च

कञ्चनपुर, २१ साउन कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कोरोना रोकथाम तथा निन्त्रणका लागि गरेको खर्च सार्वजनिक गरेको छ । कोरोना रोकथामका लागि स्थानीय तहले भ्रष्टाचार गरेको आरोप लागेका बेला कञ्चनपुरको कृष्णपुर नगरपालिकाले खर्च सार्वजनिक गर्ने पहिलो स्थानीय […]