मोटरसाईकलको ठक्करबाट घाईते

महाकाली नगरपालिकामा एक मोटरसाईकलको ठक्करबाट युवक घाईते भएका छन् ।

भे ७ प ८१७२ नम्बरको मोटरसाईकलको ठक्करबाट महाकाली नगरपालिका–१चाँदनीका अनुज सार्की घाईते भएका हुन् ।

उदय बोहराले चलाएको उक्त मोटरसाईकलको ठक्करले सार्की घाईको स्थानीय खडक रावलले बताए । उनका अनुसार दोधारा प्राथमिक उपचार केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारका लागि खटिमा रिर्फर गरिएको छ । प्रहरीले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *