
शैक्षिक गुणस्तर बृद्धिका लागि ‘चार विषय क्षेत्र’ अघि बढाउन सरोकारवाला एकमत
Onकञ्चनपुरको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ‘चार विषय क्षेत्र’ अघि बढाउन सरोकारवाला निकाय एकमत भएका छन् । बुधबार समाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय दिपायल डोटीले महेन्द्रनगरमा आयोजना गरेको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवालाविच अन्र्तरक्रिया कार्यक्रममा सरोकारवाला एकमत भएका हुन् । आधारभूत बाल…