बार्षिकोत्सवमा कञ्चन टुडेद्वारा अनाथालयमा खाद्यान्न

बार्षिकोत्सवमा कञ्चन टुडेद्वारा अनाथालयमा खाद्यान्न

On

महेन्द्रनगरबाट प्रकासित हुने कञ्चन टुडे राष्ट्रिय नेपाली दैनिक पत्रिकाको प्रथम बार्षिकोत्सवको अवसरमा अनाथालयमा खाद्यान्न वितरण गरिएको छ । आइतबार कञ्चन टुडेको प्रथम बार्षिकोत्सव अवसरमा भीमदत्त नगरपालिका–४ महेन्द्रनगरमा रहेको महाकाली अञ्चल अनाथालयमा खाद्यान्न वितरण गरिएको छ । कञ्चन टुडेका सम्पादक तथा प्रकासक कोमलनिरन्जन…

मझगाउँपछि ऐठपुरमा रामलिला महोत्सव

मझगाउँपछि ऐठपुरमा रामलिला महोत्सव

On

यस बर्ष रामलिला समिति कञ्चनपुरले बन्द रहेको मझगाउँ बिमानस्थलमा रामलिला महोत्सव लगायो । मझगाउँमा सफलतापुर्वक सम्पन्न भएको रामलिला महोत्सव फेरी रामलिला समिति कञ्चनपुरले नै भीमदत्त नगरपालिका ६ ऐठपुरमा संचालन गरेको छ । आईतबारदेखि भीमदत्त नगरपालिका–६ ऐठपुर स्थित लिटिल स्टार विद्यालयको प्राङगणमा शुरु…

काँग्रेसको शुभकामना आदान प्रदान कञ्चनपुरको भ्रष्टाचार रहित विकास र सम्बृद्धिको कामना

काँग्रेसको शुभकामना आदान प्रदान कञ्चनपुरको भ्रष्टाचार रहित विकास र सम्बृद्धिको कामना

On

 कञ्चनपुर, नेपाली काँग्रेसले हरेक बर्ष कोजागत पुर्णिमाका दिन विजयादशमी, शुभ दिपावली तथा छठको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राख्दै आएको छ । यस बर्ष पनि नेपाली काँग्रेसले कञ्चनपुर सहित देशभरी शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम गरेको छ । नेपाली काँग्रेस…

मासु व्यवसायी र कुखुरा किसानविच विवाद

मासु व्यवसायी र कुखुरा किसानविच विवाद

On

कञ्चनपुर, महेन्द्रनगरमा मासु व्यवसायी र कुखुरा किसानविच विवाद भएको छ । कुखुरा अण्डा उत्पादक संघ र मासु व्यवसायीविच मासुको मुल्यको विषयलाई लिएर विवाद भएको छ । आईतबार कुखुरा अण्डा उत्पादन संघका केही पदाधिकारीले मासु व्यवसायी विष्णू खडका र खेमलला उरावमाथी हातपात गरेको…

बेलडाँडीमा आज कोजाग्रत पुर्णिमामा भब्य मेला लाग्दै

बेलडाँडीमा आज कोजाग्रत पुर्णिमामा भब्य मेला लाग्दै

On

कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.२ मा रहेको लटैनाथ मालिकार्जुन मन्दिरमा भब्य कोजाग्रत पुर्णिमा मेला आज लाग्ने भएको छ । धर्म संस्कृतिको जर्गेनाका साथै परापुर्वकाल देखि मान्दै आएको रितिरिवाजलाई वढावा गर्न बेलडाँडीमा विगत बर्षहरु झै यस बर्षको अश्विन शुक्ल पुर्णिमाका…

दशौं रनिङ चाँदीकप फुटबलको समापन संगै च्याम्पियन सिद्धार्थ

दशौं रनिङ चाँदीकप फुटबलको समापन संगै च्याम्पियन सिद्धार्थ

On

कञ्चनपुर, सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र स्थित पुनर्वास नगरपालिका वडा न.७ मा आयोजना गरिएको दशौं रनिङ चाँदीकप फुटबल प्रतियोगिता -२०७६ को च्याम्पियन सिद्धार्थ युवा क्लब बनेको छ। सनिवार भएको फाइनल सिद्धार्थ युवा क्लब र सुदूरपश्चिम एकेडेमी बिच भएको रोमाञ्चक खेलमा १-०…

तिलाचौरमा ‘विपी स्मृति क्रिकेट’ प्रतियोगिता हुने

तिलाचौरमा ‘विपी स्मृति क्रिकेट’ प्रतियोगिता हुने

On

कञ्चनपुर,  कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका–८ तिलाचौरमा ‘विपी स्मृति खुला क्रिकेट प्रतियोगिता’ हुने भएको छ । न्यू हिमालय सामाजिक सेवा समितिको आयोजनामा आउँदो बुधबार (२९असोज) देखि क्रिकेट प्रतियोगिता–०७६ हुने भएको हो । शनिबार आयोजकले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ…

महाकाली नदी ग्राभिलिङ्ग संकलनमा लफडा,प्रहरीलाई घुस नदिदा अवरोध गरेको ठेकेदार कम्पनीको दावि गैर कानुनी काम नियन्त्रण गर्न खोजेको प्रहरीको भनाई

महाकाली नदी ग्राभिलिङ्ग संकलनमा लफडा,प्रहरीलाई घुस नदिदा अवरोध गरेको ठेकेदार कम्पनीको दावि गैर कानुनी काम नियन्त्रण गर्न खोजेको प्रहरीको भनाई

On

कञ्चनपुर, महाकाली नदीबाट (ढुङ्गा, वालुवा, गिट्टी) उत्खनन्मा विवाद देखिएको छ । प्रहरी र ठेकेदारविच आरोप प्रत्यारोप चलेको छ । प्रहरीले मापदण्ड विपरित नदीमा जेसिभी लगाएर उत्खनन् भईरहेको भन्दै तीन जेसिभी सहित १६ टिप्पर नियन्त्रणमा लिएपछि विवाद देखिएको हो । शनिबार बिहान प्रहरीले…

चिनियाँ राष्ट्रपति सी चेन्नईबाट विशेष विमानमार्फत काठमाडौंका लागि उडे

चिनियाँ राष्ट्रपति सी चेन्नईबाट विशेष विमानमार्फत काठमाडौंका लागि उडे

On

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङ भारतको चेन्नइबाट काठमाडौंका लागि प्रस्थान गरेका छन् । राष्ट्रपति सी चिनफिङ भारतको चेन्नइबाट विशेष विमानमार्फत काठमाडौंका लागि प्रस्थान गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार स्थानीय समय अनुसार दिउँसो १:३० बजे (नेपाली समयानुसार दिउँसो १ः४५ बजे) सी चेन्नइबाट काठमाडौंका…

अटो चालकद्धारा युवती बलात्कृत

अटो चालकद्धारा युवती बलात्कृत

On

पुर्नवास, महेन्द्रनगर माईती घरदेखि घर फर्किरहेकी कञ्चनपुर पुर्नवासकी एक युवती आटो चालकद्धारा बलात्कृत भएकी छिन् । पुर्नवास घर भएकी १८ बर्षिया युवतीमाथी अटो चालकले डोकेबजार देखि पुर्नवास घर आउने क्रममा विच जंगलमा बलात्कार गरेको हो । ईलाका प्रहरी कार्यालय त्रिभुनबस्तीका इन्चार्ज प्रहरी…