भारतीय सीमा अतिक्रमण बिरुद्ध विप्लवको प्रर्दशन

भारतीय सीमा अतिक्रमण बिरुद्ध विप्लवको प्रर्दशन

On

बेलाैरी, भारतीय सीमा अतिक्रमण बिरुद्ध नेकपा विप्लवले कञ्चनपुरको बेलौरीमा बिरोध प्रर्दशन गरेको छ । नेपाली भूमी हडप्न भारतले नेपालको भूमी समेट्ने हिसाबले नक्सा तयार गरेको बिरुद्धमा सोमबार विप्लव कञ्चनपुरले बेलौरीमा बिरोध प्रर्दशन गरेको हो । अतिक्र्मित भूमी फिर्ता र सीमा क्षेत्रमा सेना…

उप निर्वाचन कञ्चनपुर  पुर्नवास ३ नम्बरको वडाध्यक्ष पदका लागि उम्मेदवार छनौट

उप निर्वाचन कञ्चनपुर पुर्नवास ३ नम्बरको वडाध्यक्ष पदका लागि उम्मेदवार छनौट

On

आउँदो १४ मंसिरमा हुने उप निर्वाचनका लागि कञ्चनपुरबाट उम्मेदवार छनौट भएका छन् । कार्तिक तेस्रो सातासम्ममा चार राजनीतिक पार्टीले आफ्ना उम्मेद्वार छनौट गरेका हुन । कञ्चनपुरको पुर्नवास नगरपालिका ३ नम्बर वडाध्यक्ष पदका लागि उप निर्वाचन निर्वाचन हुँदै छ । सत्ताधारी नेपाल कम्युनिष्ट…

महेन्द्रनगरमा अन्तरास्ट्रिय दृष्टि बिहिन क्रीकेट प्रतियोगिता हुने

महेन्द्रनगरमा अन्तरास्ट्रिय दृष्टि बिहिन क्रीकेट प्रतियोगिता हुने

On

सुदूरपश्चिम प्रदेश कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा अन्तरास्ट्रिय दृष्टि बिहिन क्रीकेट प्रतियोगिता आयोजना हुने भएको छ। आइतबार महेन्द्रनगर दृष्टि बिहिन क्रीकेट संघका अध्यक्ष अगबर जोशिको अध्यक्षतामा बसेको बैठक अनुसार दृष्टि बिहिन क्रीकेट प्रतियोगिता पौषको १७ गते देखि आयोजना हुने भएको छ। प्रतियोगिता पौष १९…

सीमा हस्तक्षेप बिरुद्ध विप्लवले भण्डाफोर अभियान चलाउने

सीमा हस्तक्षेप बिरुद्ध विप्लवले भण्डाफोर अभियान चलाउने

On

नेकपा विप्लव कञ्चनपुरले सीमा हस्तक्षेप बिरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । नेकपा कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सीमा हस्तक्षेप बिरुद्ध व्यापक भण्डाफोर अभियान एव संघर्ष गर्ने जनाएको हो । विप्लव कञ्चनपुरले जारी गरेको विज्ञप्तीमा नेपालमा अन्र्तराष्ट्रिय क्षेत्रबाट हस्तक्षेपको रुपमा…

भारत बिरुद्ध विप्लव क्रान्तिकारी विद्यार्थीद्वारा महेन्द्रनगरमा प्रर्दशन

भारत बिरुद्ध विप्लव क्रान्तिकारी विद्यार्थीद्वारा महेन्द्रनगरमा प्रर्दशन

On

कञ्चनपुर, प्रतिबन्धीत नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले भारत बिरुद्ध कञ्चनपुरको महेन्द्रनगरमा प्रर्दशन गरेको छ । आइतबार अखिल क्रान्तिकारीको अगुवाईमा भारत बिरुद्ध महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेको हो । अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिका संयोजक बिरेन्द्र शाहले भारतले नेपालको भूमी हडप्न सार्वजनिक गरेको…

भारतको नक्कली नक्सा खारेजीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

भारतको नक्कली नक्सा खारेजीको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापन

On

कञ्चनपुर, सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) निकट युवा र विद्यार्थी संगठनले भारतले बनाएको नक्कली नक्सा खरोजीको माग अघि सारेका छन् । शुक्रबार नेकपा निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र पठाएका हुन । नेकपा…

अखिल छैठौँद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

अखिल छैठौँद्धारा भारतीय प्रधानमन्त्रीको पुत्ला दहन

On

राष्ट्रिय जनमोर्चा नेपाल निकट विद्यार्थी संगठन अखिल छैठौँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ । भारतले नेपालको भूमि आफ्नो नक्सामा राखेको बिरोधमा छैठौँले मोदीको पुत्ला दहन गरेको हो । अखिल छैठौँका अध्यक्ष महेश भट्टले राष्ट्रियता बिरुद्धमा भारतीय कदम बिरुद्ध महेन्द्रनगरमा…

भम्केनी धाममा नेपाल आमाको मुर्ती निर्माण कार्य तिब्र रुपमा अगाडी बढाइने : बालसन्त श्रीमोहनशरण देवाचार्य जगद्गुरु

भम्केनी धाममा नेपाल आमाको मुर्ती निर्माण कार्य तिब्र रुपमा अगाडी बढाइने : बालसन्त श्रीमोहनशरण देवाचार्य जगद्गुरु

On

कञ्चनपुरको भम्केनी धाममा नेपाल आमाको मुर्ती निर्माण कार्य तिब्र रुपमा अगाडी बढाइने बालसन्त श्रीमोहनशरण देवाचार्य जगद्गुरुले बताएका छन् । शुक्रबार धाममा पत्रकार सम्मेलन गर्दै जगद्गुरुले विभिन्न कारणले नेपाल आमाको मुर्ती निर्माणको कार्यमा ढिलाई भएको बताउँदै अब तिब्र गतिमा मुर्ती निर्माण गरिने बताए…

दशगजा क्षेत्रमै सत्तापक्ष विद्यार्थीद्धारा भारत विरुद्ध प्रदर्शन

दशगजा क्षेत्रमै सत्तापक्ष विद्यार्थीद्धारा भारत विरुद्ध प्रदर्शन

On

कञ्चनपुर, भारतले जारी गरेको नयाँ नक्सामा नेपालको उत्तरी कालापानी क्षेत्रलाई भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि सत्तापक्ष कञ्चनपुरका युवा विद्यार्थी भारत विरुद्ध निरन्तर बिरोधमा प्रदर्शनमा उत्रिएका छन् । नेपाली अविवादित भुमिलाई भारतले नयाँ नक्सामा देखाएपछि सत्तापक्ष नेकपाको भातृ संगठन राष्ट्रिय युवा…

मृतक परीवारलाई क्षतिपूर्तिको माग राख्दै

मृतक परीवारलाई क्षतिपूर्तिको माग राख्दै

On

गत सोमबार भारतीय वजारमा खजुरीयामा यात्रुबाहक बसले ठक्कर दिदा ज्यान गुमाएका बेलडाँडी ५ झिलमिला निवासी राजेश लुहारको परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग राख्न नेपाली टोलि भारत गएको थियो । ईलाका प्रहरी कार्यालय बेलौरीका असई रामसिंह धामीको नेतृत्वमा पाँच सदस्यीय टोलि भारतीय…