रेटिनाको बार्षिकोत्सव

रेटिनाको बार्षिकोत्सव

On

महेन्द्रनगर,  भीमदत्त नगरपालिका १३ वडैपुरमा रहेको रेटिना पब्लिक स्कुलको बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । बिहीबार एक कार्यक्रमका विच विद्यालयले ९औँ बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो । भीमदत्त नगरका मेयर सुरेन्द्र विष्टले दिवसको उद्घाटन गर्दै गुणस्तरिय,सर्वशुलभ शिक्षामा जोडदिदै नैतिकवान…

बेलडाँडीमा बृहत सांस्कृतिक महोत्सव शुरु

बेलडाँडीमा बृहत सांस्कृतिक महोत्सव शुरु

On

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारको खुल्ला मञ्चमा आज देखि ३ दिनका लागि महाशिवरात्री मेलाको अवसरमा बेलडाँडी सांस्कृतिक मेला शुरु भएको छ । चवन्नी वजार व्यवस्थापन समितिको आयोजना र प्रिंयका फर्निचर उद्योगको प्रायोजकमा शुरुभएको महोत्सवको पहिलो दिनमा स्थानीय कलाकार, विद्यार्थी भाई…

बालुवाटार पुगेेर दिए राजिनामा

बालुवाटार पुगेेर दिए राजिनामा

On

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी,बेलाैरी, पुनर्वासमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएकोे छन्। बाँस्कोटा विमानस्थालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमामा बुझाएको बताइएको छ।

भीमदत्त नगरपालिका पर्यटन प्रर्बद्धनका लागि शुक्लाफाँटा महोत्सव गर्दै

भीमदत्त नगरपालिका पर्यटन प्रर्बद्धनका लागि शुक्लाफाँटा महोत्सव गर्दै

On

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका पर्यटन प्रर्बद्धनका लागि कञ्चनपुरमा शुक्लाफाँटा पर्यटन महोत्सव गर्न लागेको छ । भीमदत्त नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुक्लाफाँटा तथा झोलुङ्गे पर्यटन महोत्सव ०७६ संचालन हुन लागेको छ । यस क्षेत्रका पर्यापर्यटनको प्रर्बद्धनका लागि भीमदत्त नगरपालिकाले यस बर्ष तेस्रो शुक्लाफाँटा महोत्सव…

जगदम्बा टोलको प्रथम साधारणसभा सम्पन्न साथै नयाँ कार्यसमिति चयन

जगदम्बा टोलको प्रथम साधारणसभा सम्पन्न साथै नयाँ कार्यसमिति चयन

On

बिकाश सिंह महता/कञ्चनपुर भीमदत्त नगरपालिका वडा न. ६ अवस्थित जगदम्बा टोल बिकास समितिको प्रथम साधारणसभा सम्पन्न भएको छ। साथै अनुज प्रसाद भट्टको अध्यक्षतामा जगदम्बा टोल विकास समितिले आगामी दुई वर्षका लागि ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरिएको छ। कार्यसमिति उपाध्यक्षमा हरि…

सरकारले गरेको विकासको गति देखेर काँग्रेस अत्तालियो ः बाँस्कोटा

सरकारले गरेको विकासको गति देखेर काँग्रेस अत्तालियो ः बाँस्कोटा

On

निर्मलाकाण्डमा जुन व्यक्तिमाथी सरकारले शंका ग¥यो, त्यही शकित व्यक्तिलाई केही व्यक्तिले डडेल्धुरा लुकाउँन लैजान्छन्   कञ्चनपुर, सुचना तथा संचार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले वर्तमान सरकारले गरिरहेको विकासको गति देखेर काँग्रेस अत्तालिएको बताउनुभएको छ । बुधबार महेन्द्रनगरमा शुरु भएको सुदूरपश्चिमाञ्चल औद्योगिक व्यापार मेला तथा…

चवन्नीमा भोली देखि महाशिवरात्री मेला लाग्ने

On

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारको खुल्ला मञ्चमा भोली देखि ३ दिनका लागि महाशिवरात्री मेला लाग्ने अन्तिम तयारी पुरा भएको छ । चवन्नी वजार व्यवस्थापन समितिको आयोजनामा भोली ८ गते देखि १० गते सम्म लाग्ने महाशिवरात्री मेलाको तयारी अन्तिम चरणमा पुगेको…

बामपन्थी नेता पाण्डेद्वारा विप्लव पाटी छाड्दै सेती महाकाली मुक्ति मञ्चको नेतृत्व

बामपन्थी नेता पाण्डेद्वारा विप्लव पाटी छाड्दै सेती महाकाली मुक्ति मञ्चको नेतृत्व

On

कञ्चनपुर, प्रतिबन्धित नेकपा विप्लवका पुर्व केन्द्रीय सदस्य देविदत्त पाण्डेयले विप्लव पार्टी परित्याग गरेका छन् । प्रजातन्त्र दिवसकै दिन बुधबार एक प्रेस विज्ञप्ती जारी गरेको पाण्डेयले विप्लव परित्याग गरेका हुन् ।   जनयुद्धदेखि नै माओवादी आन्दोलनमा जोडिएका बामपन्थी नेता पाण्डेले विप्लव पार्टी छाड्दै…

बेलडाँडीमा मानवबेचविखन बिरुद्ध ¥याली

बेलडाँडीमा मानवबेचविखन बिरुद्ध ¥याली

On

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी वडा नं.३ मा ७० औं प्रजातन्त्र दिवसको अवसरमा मानव बेचविन विरुद्धको ¥याली निकालीको छ । वडा स्तरीय मानव मानव बेचविखनर रोकथाम समितिको आयोजना र सिद्धनाथ माध्यमिक विद्यालयको सयुक्त अयोजनामा चेतना फैलाउनका लागि सो कार्य गरेको समतिका संयोजक तथा वडा…

रौलेश्वर क्याम्पसको १२औं बार्षिकोत्सव शुरु

रौलेश्वर क्याम्पसको १२औं बार्षिकोत्सव शुरु

On

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा रहेको रौलेश्वर जनता आदर्श बहुमूखी क्याम्पसको अहिले १२ औं बार्षिकोत्सव कार्यक्रम शुरु भएको छ । प्रदेश सदस्य कुलविर चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम शुरु भएको रौलेश्वर क्याम्पस संचालन समितिका सदस्य अक्कल बहादुर बिष्टले बेलडाँडी पोष्टलाई जानकारी गराउनु…