रौतेलीमा अबैध मदिरा, जुवातास नियन्त्रण बृहत ¥याली

रौतेलीमा अबैध मदिरा, जुवातास नियन्त्रण बृहत ¥याली

On

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ५ मा आज शनिवार जनचेताना मुलक अबैध, जुवातास नियन्त्रण सम्वन्धी बृहत ¥याली निकालिएको छ । “हाम्रो अभियान, जुवाता रहित समाजको पहिचान” भन्ने मुल नाराका साथ समुदायमा आधारित कार्य संजाल संस्था कञ्चन सामुदायिक विकास केन्द्र र ईलाका…

मोवाइलको अति प्रयोग स्वास्थ्यका लागि बेफाइदा

मोवाइलको अति प्रयोग स्वास्थ्यका लागि बेफाइदा

On

मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर यसको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका…

तपाईंलाई मन पराउने युवतीका यस्ता व्यवहार

तपाईंलाई मन पराउने युवतीका यस्ता व्यवहार

On

तपाईंलाई कुनै युवती मन पर्‍यो तर ती युवतीले चाहीं तपाईंलाई मन पराएकी छिन् की छैनन् त ? यो कुरा थाहा पाउन तपाईहरु धेरैलाई कठिन हुन सक्छ । तपाईंलाई थाहा नभएको अवस्थामा ती युवतीले तपाईंलाई मन पराए पनि तपाईंले प्रस्ताव गर्न सक्नुहुन्न ।…

एम्नेष्टी इन्टरनेशनलको साधारण सभा

एम्नेष्टी इन्टरनेशनलको साधारण सभा

On

मानव अधिकारको क्षेत्रमा कार्यरत एम्नेष्टी इन्टरनेशनल कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएकोछ । मंगलबार महेन्द्रनगरमा समुह ४९ को ८ औँ बार्षिक साधारण सभा र महिला समुह २९ को दोस्रो बार्षिक साधारण सभा एकसाथ सम्पन्न भएको हो । कार्यक्रममा वक्ताहरुले मानव अधिकारको अवस्था…

बेलडाँडी कांग्रेसद्धारा कोइरालाको ८० औं जन्म जयन्ति समारोह

बेलडाँडी कांग्रेसद्धारा कोइरालाको ८० औं जन्म जयन्ति समारोह

On

बेलडाँडी, बेलडाँडी नेपाली कांग्रेसद्धारा स्वर्गीय पुर्व पाटी सभापती शुसील कोइरालाको ८० औं जन्मजयन्ती समारोह मनाएको छ । बेलडाँडी कार्यसमितिको आयोजनामा स्वर्गीय कोइरालालाई सम्झीदै समारोह मनाएको बेलडाँडी नेपाली कांग्रेसका सभापती हर्क देव जोशीले जानकारी गराउनु भयो । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य जनक…

वेदकोटका विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान

वेदकोटका विद्यालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान

On

वेदकोट, कञ्चनपुरको वेदकोट नगरपालिकाका सामुदायिक विद्यालय स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । म्ांगलबारबाट नगरपालिकाले नगरका सामुदायिक विद्यालय र स्वास्थ्य संस्थाहरुमा पहिलो पटक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिन लागेको हो । वेदकोट एकमुष्ट नगरका सबै सामुदायिक विद्यालयहरुमा स्यानिटरी प्याड भेन्डिङ…

बेलौरीमा आदिवासी दिवस

बेलौरीमा आदिवासी दिवस

On

कञ्चनपुर, कञ्चनपुरको बेलौरीमा विश्व आदिवासी दिवस मनाईएको छ । नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरले यस बर्ष दक्षिणी क्षेत्रको बेलौरीमा २५औँ विश्व आदिवासी जनजाति दिवस मनाएको हो । दिवस कार्यक्रममा सरोकारवाला एव आदिवासी नेताहरुले परिर्वतनमा आदिवासी समुदायको भूमिका रहेको चित्रण गरेका छन् ।…

जुवातास लागुऔषध विरुद्धको बेलडाँडीमा सयुक्त अभियान

जुवातास लागुऔषध विरुद्धको बेलडाँडीमा सयुक्त अभियान

On

बेलडाँडी, जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं. १ मा आज जाडरक्सी, जुवातास र लागुऔषध विरुद्धको अभियान शुरु गरिएको छ । बेलडाँडी गाउँपालिका भित्र कृयाशिल संघ संस्थाको सहकार्यमा आज अभियान थालिएको बेलडाँडी गाउँपालिका वडा नं.१ ले जानकारी गराएको छ । बेलडाँडी गाउँपालिका…

बेलडाँडीमा पहिलो पटक आवधिक योजना सार्वजनिकीकरण

बेलडाँडीमा पहिलो पटक आवधिक योजना सार्वजनिकीकरण

On

कञ्चनपुर, कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाले आज प्रथम पञ्चवर्षीय आवधिक योजना आ.व. २०७६/०७७—२०८०/०८१ सार्वजनिकीकरण समारोह कार्यक्रम सम्पन्न गरेको छ । सुदूरपश्चिम प्रदेश सभामुख अर्जुन बहादुर थापाको प्रमुख आतिथ्यमा कार्यक्रम संचालन भएको बेलडाँडी गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ५ बर्षमा के के…

यस्ता छन् अपार गुणहरु तितेपातीका

यस्ता छन् अपार गुणहरु तितेपातीका

On

पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्न सक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ…