बेलडाँडी सरकारद्धारा बन मन्त्रालयलाई ज्ञापनपत्र

बेलडाँडी सरकारद्धारा बन मन्त्रालयलाई ज्ञापनपत्र

On

कञ्चनपुर, बेलडाँडी स्थानीय सरकारको टोलीले आइतवार बेलडाँडी क्षेत्रका विभिन्न समस्या हलका लागि बन मन्त्रालयलाई डेलिगेशन बुझाएको छ । आइतवार साझ बन तथा वातावरण मन्त्रालय पुगेको टोलीले वडा नं. ५ मा रहेको किसान मध्यवर्ती सामुदायिक बनमा डिपीआर भएको सो बमोजिम बजेटको माग, सामुदायिक…

समृद्ध बेलडाँडीका लागि बेलडाँडी सरकार सिहदरवार

समृद्ध बेलडाँडीका लागि बेलडाँडी सरकार सिहदरवार

On

कञ्चनपुर, कञ्चनपुरको सबै भन्दा सानो स्थानीय तह बेलडाँडी गाउँपालिका समृद्ध बेलडाँडी निर्माणका लागि सिहदारवार पुगेको छ । बेलडाँडीका राष्ट्रिय स्तरका विकासी एजेण्डा लिएर बेलडाँडी सरकार सिहदारवार पुगेको हो । बेलडाँडी गाउँपालिकाका प्रमुख धन बहादुर थापाको नेतृत्वमा ९ सदस्यीय टोली सिंहदरवार पुगेको हो…

बेदकोट नगरपालिकामा डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा नष्ट कार्यक्रम शुरु

बेदकोट नगरपालिकामा डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा नष्ट कार्यक्रम शुरु

On

वेदकोट नगरपालिकामा डेङ्गु रोग सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानको सुरु गरिएको वेदकोट नगरपालिकाकाले जनाएको छ । वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दको नेतृत्वमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविका, स्वास्थ्यका कर्मचारी सहितको टोलीले सयुक्त रूपमा डेङ्गु रोग सार्ने लामखुट्टेको खोजी गरी लार्भा…

शुक्लाफाँटा नगरका प्रवक्ताको सवारी साधनमाथी आगजनी

शुक्लाफाँटा नगरका प्रवक्ताको सवारी साधनमाथी आगजनी

On

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका प्रवक्ता जगत बहादुर सिहको निजी सवारी सधान जिपमा अज्ञात समुहले आगजनी गरिदिएको छ । गयराती मध्यरातमा अज्ञात समुहले पेट्रोल छर्केर आगजनी गरेको इलाका प्रहरी कार्यालय झलारी प्रहरीले जनाएको छ । इप्रका झलारीका इन्चार्ज नैनसिह साउदले बनसमितिमा पार्किङ्ग गरेर…

भीमदत्त नगरपालिका १९ वडा कार्यालयमा आगजनीे

भीमदत्त नगरपालिका १९ वडा कार्यालयमा आगजनीे

On

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका १९ नम्बर वडा कार्यालयमा शुक्रबार आज बिहान आगजनी गरिएको छ । अज्ञात समुहले भीमदत्त नगरपालिका १९ बाँगफाँटा स्थित वडा कार्यालयमा पेट्रोल छर्केर आगजनी गरिएको हो । आगजनीबाट वडाध्यक्ष दामोदर सिह महराको कार्यकक्षमा बढि क्षति पुगेको छ । आगजनीबाट…

प्यारा ताल कप २०७६ को आज फाइनल च्याम्पियनका लागि नबदुर्गा र प्यारा ताल भिड्ने

प्यारा ताल कप २०७६ को आज फाइनल च्याम्पियनका लागि नबदुर्गा र प्यारा ताल भिड्ने

On

बिचफाँटा, कञ्चनपुरको पुनर्वासमा आयोजना गरिएको प्यारा ताल कप २०७६ मा नबदुर्गा युथ क्लब धनगढी र प्यारा ताल युवा क्लब आयोजक बिचफाँटाले आफ्नो फाइनलको यात्रा तय गरेको छ। सुदूरपश्चिम प्रदेशको दक्षिणी क्षेत्र ग्रामीण भेग अहिले फुटबल मय बनेको छ। भदो महिनाको ८ गते…

‘द्वन्द्वपीडितको परिचय पत्र अपुरो’

‘द्वन्द्वपीडितको परिचय पत्र अपुरो’

On

कञ्चनपुरको बेलौरी नगरपालिका स्तरिय शान्ति समितिले द्वन्द्वपीडितका लागि वितरण गरिहरेको परिचय पत्र अपुरो रहेको भन्दै द्वन्द्वपीडितले बताएका छन् । बेलौरीको स्थानीय शान्ति समितिले वितरण गरिरहेको परिचय पत्रमा अपूर्ण विवरण रहेको भन्दै उनीहरुले सच्याउन माग समेत गरेका छन् । शहिद तथा वेपत्ता द्वन्द्वपीडित…

उखु किसानको अनुदान रकमका लागि पैरवी समितिद्वारा सिडिओलाई ज्ञापन

उखु किसानको अनुदान रकमका लागि पैरवी समितिद्वारा सिडिओलाई ज्ञापन

On

बेलौरी, लामो समय वितिसक्दा पनि सरकारले घोषणा गरेको अनुदान रकम किसानले नपाएको भन्दै काँग्रेस निकट बेलौरीको खबरदारी तथा पैरवी समितिले शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । उखु किसान समेत रहेका खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले…

बेलडाँडीमा विचित्रको बालिकाको जन्म, हेर्नेको भीड

बेलडाँडीमा विचित्रको बालिकाको जन्म, हेर्नेको भीड

On

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा एक महिलाले बिचित्रको बालिका जन्माएकी छिन् । बेलडाँडी गाउँपालिका वडा नं.४ बस्ने २६ बर्षिया महिलाले विचित्रको बालिका हिजो राती बेलडाँडी स्वास्थ्य कार्यालय देखी धनगढीका लागि रिफर गरेको बेला बिचित्रको बच्चा जन्माएकी हुन् । बेलडाँडी स्वास्थ्य कार्यालयले…

मौसम डरलाग्दो पानी पर्ने सम्भावना प्रवल

मौसम डरलाग्दो पानी पर्ने सम्भावना प्रवल

On

बेलडाँडी, अत्यधिक गर्मी पछि बेलडाँडीको मौसम पानी पर्ने जस्तो डरलाग्दो भएको छ । धेरै दिन अगाडी देखि बेलडाँडी क्षेत्रमा खासै पानी परेको छैन् । अहिले ठुलै पानी पर्छ कि भन्ने जस्तो भए पनि स्थानीय वासी हावाहुरी आउछ कि भन्ने डर्न थालेका छन्…