संबिधान जनता बिराेधि किन हुदै गा छ ?
 संबिधान भन्नाले सामान्या प्रचलित भाषामा देशकाे मुल कानुन भनिने गरेका छन।
कार्लमाक्स-कानुन भनकाे किसान,मजुदुर ,श्रमजिवि जनतालाई शाशन गर्ने केहि मालिकहरूले बनाएकाे लिखित जस्तावेज हाे, जसले पैसा र कमिशन दिनु लिनु सक्नेका लागि कुनै कानुन लाग्दैन,जाे ईमान्दपुर्वक अापनाे काम र जिम्माेवारि पुरा गरि काममा डटिरहेका हुन्छन।उनिहरूलाई शाशन गरेर शाेषण गर्नुका लागि टाठाबाठाहरूले बानाएकाे कागजि जस्तावेज हाे।
नेपालकाे इतिहास फर्केर हेर्दा २००४ साल देखि नेपालमा अैपचारिक रूपमा संबैधानिक बिकासक्रम भएकाे छ।तत्कालिन राणा प्रधानमन्त्रि भएकाे बेला २००५ साल बैशाख१ गते देखि लागु हुने गरि घाेषणा गरेका थिए ।इतिहासमा मानव जातिकाे चेतना अनुसार बिभिन्न समयमा क्रमस नेपालमा संबिधान नामकाे कानुनले जनतालाई बिभिन्न जाति,क्षेत्र ,समुदाय, लाई सामाजिक ,अार्थिक ,सास्कृतिक चेतनामा शाेषण गर्दै अाउदा जनताकाेअाबश्यकता र मागलाई परिपुर्ति गर्नु ,जनताकाे न्यायपुर्ण संघर्षलाई सम्वाेधन गर्ने नाममा संमय-समयमा कागजमा फेरबदल भएका छन।
२०६४सालमा संबिधान सभाकाे निर्वाचन गरेका थिए ।जसले जनताका छाेराछाेरी जनताले भाेट मार्फत चुनेर नँया संबिधान निर्माण गर्ने ब्यबस्था हुन्छ ।भने विश्वास ठानेका थिए । तर त्यसलाई बिघटन गरि बिदेशि दलालकाे ईसारामा केहि मुठीभर लाेभिपापि नेताकाे मिलाेमताेमा २०६४ सालकाे निर्वाचित संबिधान सभा बिघटनगरि २०७० सालमा अर्काे निर्वाचन नाटक गरि नेपाली जनताकाे अर्बै पैसा नास द्राेसाे संबिधान सभाकाे निर्वाचानकाे नाममा दाेहन गरेका थिए ।
जाे मार्फत बनेकाे संबिधान भनेकाे राष्ट्रघाति ,जनबिराेधि हाे।जाे बिदेशि साम्राज्यवादकाे निर्देशनमा भएकाे थियाे ।जसले किसान ,मजदुर ,बेराेजगार युवा ,बिध्यार्थि ,बैज्ञानिक , इन्जिनियर ,डक्टर ,मध्यम बर्ग, श्रमजिवि, जनताकाे कुनै ठाउ र स्थान छैन।जसकाे काम केहि दलाल मालिक चाैकिदारकाे रूपमा प्रचण्ड केपि कारिन्दा भएर काम गरिरहेका छन।जुन सबिधान कार्यन्वयन गर्ने सरकारकाे सम्बन्ध साँञ्चिकै नेपालि सक्षमयुवा बिध्यार्थि ,मजदुर किसान लगायत मेहेनतमा बिश्वास गर्ने समुदाय सँग छैन।केवल भष्ट्राचारि,कमिशनखाेर ,बिदेशि,दलाल राष्ट्र- बिघडनकारीसँग केपि मन्डलि सरकार चाैकिदार हुनु पुगेकाे छ।जसकाे सैध्दातिक र ब्यवहारिक झुठका कारणले देश मा भयाभए अबस्था हुन पुगेकाेछ।
संबिधान दिवसकाे नाममा ठुलाे खर्चे गरि राज्यका सबै निकाय परिचालना गरि संबिधान दिवस मनाइ रहदा ।जसमा जनताकाे कुनै सहभागिता छैन।कार्लमाक्स- अहिलेसम्मकाे सम्पुर्ण समाजकाे ,इतिहास बर्ग संघर्ष संघर्षकाे , ईतिहास हाे ,बर्ग संघर्षबाट लेखेका थिए र यसमा माक्स ले- पनि अान्तरिक तनावकाे कारण बिनास भएर जाने छ।
जसले सामाम्यवादकाे स्थापना पुजिवादले लिन्छ। त्यसरि नै समाजवादले पनि राज्यबिहिन ।बर्गबिहिन शुदृध ,साम्यवादी समाज निर्माण हुनेछ।नेपालमा पनि जनताकाे समस्या मानव समाज जिवनकाे बिभेदलाई अन्त्य र न्यायपुर्ण समाजकाे निर्माण गर्नु अर्काे संघर्षकाे ईतिहास रच्नु सबै राष्ट्रवादि श्रमजिवि तयार हुनु पर्ने बेला अाएकाे छ। किन भन्ने दलाल संसदिय पुजिवादी ब्यबस्थाकाे कानुनले सुन्दर मानव समाजकाे नास गर्दै छ ।स्वाभाव तह जनतामाथि गरेकाे वर्तमान कानुन र कानुन कार्यन्वयन गर्ने दलालका बिरूद्व बलियाे शक्ति केन्द्रित र गाेल बन्द हुदै छ।जसका कारण याे मुठीभर केहि मालिककाे संबिधान खारेज हुदै गएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *