बेलडाँडी कांग्रेसद्धारा कोइरालाको ८० औं जन्म जयन्ति समारोह

बेलडाँडी,

बेलडाँडी नेपाली कांग्रेसद्धारा स्वर्गीय पुर्व पाटी सभापती शुसील कोइरालाको ८० औं जन्मजयन्ती समारोह मनाएको छ ।
बेलडाँडी कार्यसमितिको आयोजनामा स्वर्गीय कोइरालालाई सम्झीदै समारोह मनाएको बेलडाँडी नेपाली कांग्रेसका सभापती हर्क देव जोशीले जानकारी गराउनु भयो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य जनक धामीले भने पूर्व पाटी सभापती एवॅ पूर्व प्रधानमन्त्री सॅबिधानका पिता स्वर्गीय शुसील कोईरालाको योगदानको कदर सबैले गर्नु पर्ने धारण ब्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *