बालुवाटार पुगेेर दिए राजिनामा

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका छन्। बिहीबार बिहान कञ्चनपुरको बेलडाँडी,बेलाैरी, पुनर्वासमा रहेका उनले काठमाडौं फर्किए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो राजीनामा बुझाएकोे छन्।

बाँस्कोटा विमानस्थालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेर आफ्नो राजनीमामा बुझाएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *