कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा दोश्रो कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ हुने

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरीमा दोश्रो कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ हुने

On

बेलौरी, कञ्चनपुरको पुरानो सदरमुकाम बेलौरीमा दोश्रो कृषि,पर्यटन तथा साँस्कृतिक महोत्सव २०७६ हुने भएको छ । आज पत्रकार सम्मेन गर्दै आयोजक पूर्व विद्यार्थी समाज श्री शान्ती माविले सो कुरा जानकारी गराएको हो। कञ्चनपुरको चुनावी क्षेत्र नं. १ का गरिब तथा अनाथ बालवालिकाहरुको सहयोगार्थ…

उखु किसानको अनुदान रकमका लागि पैरवी समितिद्वारा सिडिओलाई ज्ञापन

उखु किसानको अनुदान रकमका लागि पैरवी समितिद्वारा सिडिओलाई ज्ञापन

On

बेलौरी, लामो समय वितिसक्दा पनि सरकारले घोषणा गरेको अनुदान रकम किसानले नपाएको भन्दै काँग्रेस निकट बेलौरीको खबरदारी तथा पैरवी समितिले शुक्रबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । उखु किसान समेत रहेका खबरदारी तथा पैरवी समिति बेलौरीका संयोजक हरेन्द्र विष्टले…

बडैपुरमा महिला देउडा प्रतियोगिता

बडैपुरमा महिला देउडा प्रतियोगिता

On

कञ्चनपुर, कञ्चनपुरको बडैपुरमा महिला देउडा प्रतियोगिता शुरु भएको छ । भीमदत्त नगरपालिका–१३ वडाको आयोजनामा शुक्रबारदेखि देउडा प्रतियोगिता शुरु भएको हो । सुदूरपश्चिमेलीहरुको लोक परम्परागत कला, धर्म संस्कृती एव संस्कारको संरक्षणका लागि वडाले देउडा प्रतियोगिता राखेको हो । देउडा प्रतियोगिताको भीमदत्त नगरका उप…

बेलडाँडीमा विचित्रको बालिकाको जन्म, हेर्नेको भीड

बेलडाँडीमा विचित्रको बालिकाको जन्म, हेर्नेको भीड

On

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा एक महिलाले बिचित्रको बालिका जन्माएकी छिन् । बेलडाँडी गाउँपालिका वडा नं.४ बस्ने २६ बर्षिया महिलाले विचित्रको बालिका हिजो राती बेलडाँडी स्वास्थ्य कार्यालय देखी धनगढीका लागि रिफर गरेको बेला बिचित्रको बच्चा जन्माएकी हुन् । बेलडाँडी स्वास्थ्य कार्यालयले…

बेलडाँडीमा पाइल्स र फिस्टुलाको उपचार सेवा सञ्चालन

बेलडाँडीमा पाइल्स र फिस्टुलाको उपचार सेवा सञ्चालन

On

कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा बाबासिर (पाइल्स) र भगन्दर (फिस्टुला) को उपचार सेवा विहिवार बाट औपचारीकरुपले शुरु भएको छ । बेलडाँडी गाउँपालिका वडा नं. २ को सहयोगमा औपचारिक रुपमा पाइल्स र फिस्टुलाको चेकजाँच तथा शल्यक्रिया गर्ने कार्य शुभारम्भ…

शुक्लाफाँटामा ‘गौरबका योजनाको डिपिआर’

शुक्लाफाँटामा ‘गौरबका योजनाको डिपिआर’

On

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गौरबका विभिन्न योजनाको ‘डिपिआर’ बनिरहेका छन् । शुक्लाफाँटा नगरका प्रमुख दिल बहादुर ऐरले नगर स्तरीय गौरबका योजना सम्पन्न गर्नका लागि डिपिआर निर्माण भईरहेको बताए । बिहीबार शुल्लाफाँटाले गत आर्थिक बर्ष २०७५/०७६मा सम्पन्न भएका योजनाको समिक्षा तथा भावि योजना…

कुशे औंशी/बुवाको मुख हेर्ने दिन

कुशे औंशी/बुवाको मुख हेर्ने दिन

On

हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरुकेही पनि हैनौँ, हामीमा वगेको रगत, अडेको सँस्कार र गढेका सपनाहरु हाम्रा मातापितवाट धेरैनै नजिक हुन्छ, ति सपना र संभावनाका प्रदायक, जिवन श्रृष्टीकर्ता चराचर जगतका सम्पूर्ण आदर्श वूवाहरुलाई स्मृती । वैदिक सनातन…

सुप विश्वविद्यालयले तालाबन्दीको चुङ्गोलबाट उन्मुक्ति पाउला कहिले ?

सुप विश्वविद्यालयले तालाबन्दीको चुङ्गोलबाट उन्मुक्ति पाउला कहिले ?

On

कञ्चनपुर, सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा पाँच महिनादेखि तालाबन्दी भएको छ । पाँच महिना अघि काँग्रेस निकट नेपाल विद्यार्थी संघले उपकुलपति र रजिष्ट्रार नियुक्तीको विषयलाई लिएर केन्द्रीय कार्यालय महेन्द्रनगरको मुल गेटमा तालाबन्दी गरेका थिए । नेवि संघले एउटै विश्वविद्यालयमा दुई दुई उपकुलपति र रजिष्ट्रार नियुक्ती…

मौसम डरलाग्दो पानी पर्ने सम्भावना प्रवल

मौसम डरलाग्दो पानी पर्ने सम्भावना प्रवल

On

बेलडाँडी, अत्यधिक गर्मी पछि बेलडाँडीको मौसम पानी पर्ने जस्तो डरलाग्दो भएको छ । धेरै दिन अगाडी देखि बेलडाँडी क्षेत्रमा खासै पानी परेको छैन् । अहिले ठुलै पानी पर्छ कि भन्ने जस्तो भए पनि स्थानीय वासी हावाहुरी आउछ कि भन्ने डर्न थालेका छन्…

पर्यटन मन्त्रीको प्रतिवद्धता पछि डेलिगेसन टोली कञ्चनपुर फिर्ता

पर्यटन मन्त्रीको प्रतिवद्धता पछि डेलिगेसन टोली कञ्चनपुर फिर्ता

On

कञ्चनपुर, कञ्चनपुरको मझगाउँ विमान स्थल २०५६ सालबाट बन्द अवस्थामा रहेको र सो विमानस्थल संचालमा कहि कतैबाट पनि सुचारुका लागि पहल नभएपछि गत सोमबार मझगाउ विमानस्थल सुचारुका लागि संघिय सरकारका विभिन्न मन्त्रालयमा डेलिगेसन गएको हो । विमानस्थल संर्घष समितिको टोली संस्कृति,पर्यटन तथा नागरिक…