शैक्षिक गुणस्तर बृद्धिका लागि ‘चार विषय क्षेत्र’ अघि बढाउन सरोकारवाला एकमत

कञ्चनपुरको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि ‘चार विषय क्षेत्र’ अघि बढाउन सरोकारवाला निकाय एकमत भएका छन् । बुधबार समाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय दिपायल डोटीले महेन्द्रनगरमा आयोजना गरेको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सरोकारवालाविच अन्र्तरक्रिया कार्यक्रममा सरोकारवाला एकमत भएका हुन् । आधारभूत बाल…

Posted in Uncategorized, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलौरी नाका स्तरबृद्धिको माग राख्दै उद्योगमन्त्रीलाई ज्ञापन

कञ्चनपु, कञ्चनपुरको बेलौरी नाका स्तरबृद्धिको माग अघि सारेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाईएको छ । आइतबार कैलालीको अत्तरिया स्थित मन्त्री भट्टै निवासमा पुगेर सुप प्रदेश सभा सदस्य कुलबीर चौधरी र उद्योग वाणिज्य संघ बेलौरीको टिमले ज्ञापन पत्र…

Posted in Uncategorized, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

शान्ति र आत्मज्ञानका लागि महापुराण

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका समाजसेवी प्रजापति जोशीले आफ्नै घरमा श्रीमतद्भागवत् महापुराण यज्ञ लगाएका छन् । गत साता आईतबारदेखि कलशयात्रा सहित शुरुवात गरिएको महापुराणको शनिबार समापन गरिएको छ । ‘शान्ति र आत्मज्ञानका लागि महापुराण लगाईएको जोशी परिवारले जनाएका छन् । उनीहरुले आफ्नै…

Posted in Uncategorized, भाषा संस्कृति, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

विपन्नलाई कम्बल र त्रिपाल

कञ्चनपुर, कञ्चनपुरका विपन्न समुदायलाई कम्बल र त्रिपाल वितरण गरिएको छ । समाजवादी पार्टी नेपाल कञ्चनपुरले जिल्लाका विपन्न समुदायलाई कम्बल र त्रिपाल वितरण गरेको हो । शनिबार एक कार्यक्रमका विच गरिब, बुद्धबृद्धा, सुत्केरी महिला र अपाङता भएका व्यक्तिलाई न्यानो लुगा कम्बल र प्लाष्कि…

Posted in Uncategorized, मुख्य समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

वैज्ञानिक वन व्यवस्थापनका नाममा फडानी भयो : विप्लव

नेपाल कम्युनिष्ट पाटी (नेकपा विप्लव)ले वैज्ञानिक वन व्यवस्थापनका नाममा अन्धाधुन्ध वन फडानी भएको आरोप लगाएको छ । नेकपा विप्लव कञ्चनपुरले शुक्रबार एक प्रेस विज्ञप्ती जारी गर्दै वैज्ञानिक वन व्यवस्थापनका नाममा वन फडानी भएको आरोप लगाएको हो । ‘वैज्ञानिक वन व्यवस्थापन कार्ययोजनाको अवधारणा…

Posted in Uncategorized, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

फ्लोरिडा स्कुलले फुटबल प्रशिक्षक र खेलाडी लाई सम्मान

कञ्चनपुर, सुदूरपश्चि प्रदेश स्थित कञ्चनपुर जिल्लाको फ्लोरिडा इन्टरनेसनल बोडिङ्ग स्कुलले प्रशिक्षक र खेलाडी लाई सम्मान गरेको छ। जिल्ला स्तरीय क्वीक्स कप बिजेता बनेको फ्लोरिडाले आफ्नो प्रदेश स्तरीय खेलमा कैलाली र डोटिको सामना गर्दै विजेता बनेको थियो। सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको फ्लोरिडा कर्णाली…

Posted in Uncategorized, खेलकुद, मुख्य समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

खेलकुद बिकासका लागि वडा बाट खेल समाग्रीरी हस्तान्तरण

 बिकाश सिंह महता/ महेन्द्रनगर  सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा खेलकुद बिकासका लागि गौरीगँगा नगरपालिका वडा नम्बर ९ ले मसुरीया फुटबल एकेडेमी लाई खेल सामग्री हस्तान्तरण गरिएको छ। बिहिवार एक कार्यक्रमका साथ वडा अध्यक्ष हरि प्रसाद तिवारी र वडा सदस्य गौमा भण्डारी ले सयुक्त…

Posted in Uncategorized, खेलकुद, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

कञ्चनपुरका हिमाल टमटालाई पुरानो साइकल र मागेको पोशाकले जितायो स्वर्णपदक

कञ्चनपुर महेन्द्रनगरका हिमाल टमटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रच्यो।  नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक…

Posted in Uncategorized, खेलकुद, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

मेरो जिवनको पहिलो खुटकिलो महिला स्वास्थ्य स्वयमसेविका हो : प्रेमबती राना

–प्रेमबती राना जो, अधिकारकर्मी र राजनीतिक नेतृका रुपमा जिल्लादेखि केन्द्रसम्म परिचित छिन् । तर, उनी अधिकारकर्मी र राजनीतिक नेतृ नभई उनी सफल महिला स्वास्थ्य स्वयमसेविका पनि हुन् । बिहीबार अर्थात ५ डिसेम्बरका दिन १६औँ महिला स्वास्थ्य स्वयमसेविका दिवस थियो । बेदकोट नगरपालिका…

Posted in Uncategorized, जिवनशैली, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

जनपत्रकार संगठन नेपाल सुदूरपश्चिममा,सेती-महाकालीमा जनपक्षीय अाधारभुत पत्रकारिता तालिम सुरु

 जनपत्रकार संगठन नेपाल सेती महाकाली क्षेत्रीय समन्वय समितिको अायोजनामा बुधबारदेखि ५ दिने जनपक्षीय अाधारभूत पत्रकारिता तालिम सुरु गरिएको छ । तालिमको उद्घाटगर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् सेती महाकाली ब्युरो ईन्चार्ज अोमप्रकाश पुनले जनताका पक्षमा निर्भरता पुर्वक कलम चलाउन जनपत्रकार हरुलाई…

Posted in Uncategorized, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment