तनाव कम कसरी गर्ने ? हेर्नुस्

भनिन्छ, जन्मनसाथ हामीलाई तनावले घेरा हाल्छ । अर्थात यो संसारमा कोहि छैन, तनावरहित । तनाव सबैलाई हुन्छ । बच्चा, किशोर, युवा, वयस्क, बृद्धा सबैलाई । धनी, गरिब । दुर्गमका, सुगमका । शिक्षित, अशिक्षित । तनाव भनेको मानसिक दबाव हो । हाम्रो काम,…

Posted in Uncategorized, जिवनशैली, विचार, हाईलाईट्स | Leave a comment

समाज परिवर्तन तिर उन्मुख हुदै, बाहुनकी छोरी र विश्वकर्माको छोराबीच भयो मागी विवाह

इटहरी, समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका…

Posted in Uncategorized, जिवनशैली, भाषा संस्कृति, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

पेटको बोसो कसरी घटाउने यो हेर्नुस्

पेटको वरिपरिको बोसोले धेरैलाई तनाव दिएको छ । घटाउने मन हुँदा हुँदै पनि परिस्थिति र समय नमिलेर धेरैलाई समस्या परिरहेको छ । यो बोसो घटाउनका लागि यस्तो चिज जरुरी छ, जसले बढी भन्दा बढी क्यालोरी बर्न गरोस् । खानपानमा सन्तुलनसँगै नियमित व्यायाम…

Posted in Uncategorized, जिवनशैली, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

महराले जन्मदिनमा अनाथ बालबालिका सम्झे

कञ्चनपुर, दार्चुला मार्मा गाउँपालिका–६ सेरीका दिनेश महराले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई सहयोग गरेका छन् । संचारकर्मी, क्यान कम्प्युटर महासंघ सदस्य समेत रहेका सिटी लिकका कम्प्युटर ईन्सिच्युट महेन्द्रनगरका म्यानेजर डाईरेक्टर महराले २४ औँ जन्मदिवसका अवसरमा भीमदत्त नगरपालिका–४ कञ्चनपुरमा रहेको महाकाली बाल अञ्चल…

Posted in Uncategorized, विचार, स्थानिय समाचार | Leave a comment

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट, प्रहरी द्धारा उद्दार

चितवन, नेपालका लागि नेपाली अभियानका ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा निर्घात कुटपिट भएको छ। उनलाई निर्घात कुटपिट पछि चितवन प्रहरीले उद्दार गरेको छ। अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो। तर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपासम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम…

Posted in Uncategorized, राष्ट्रिय समाचार, विचार, समाचार | Leave a comment

संबिधान जनता बिराेधि किन हुदै गा छ ?

 संबिधान भन्नाले सामान्या प्रचलित भाषामा देशकाे मुल कानुन भनिने गरेका छन। कार्लमाक्स-कानुन भनकाे किसान,मजुदुर ,श्रमजिवि जनतालाई शाशन गर्ने केहि मालिकहरूले बनाएकाे लिखित जस्तावेज हाे, जसले पैसा र कमिशन दिनु लिनु सक्नेका लागि कुनै कानुन लाग्दैन,जाे ईमान्दपुर्वक अापनाे काम र जिम्माेवारि पुरा गरि…

Posted in Uncategorized, विचार | Leave a comment

के गर्दै छ विप्लव नेकपा ?

प्रतिबन्धपछिको ६ महिनामा विप्लवका ७६१ नेता–कार्यकर्ता पक्राउ १८६ अझै सरकारको नियन्त्रणमा, प्रहरीबाट मारिए दुई जिल्ला इन्चार्ज प्रहरीले दुई वर्षयता नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका आठ सय ४६ नेता/कार्यकर्ता पक्राउ गरेको छ । गत २९ फागुनमा पार्टीमाथि प्रतिवन्ध लगाइएपछि देशभरबाट सात सय…

Posted in Uncategorized, जिवनशैली, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

‘धामी र नेपालीलाई झुठो मुद्दामा फसाईदै’

क्रान्तिकारीद्वारा सम्मानपुर्वक रिहाईको माग नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले दार्चुला जिल्ला संयोजक ध्वनी धामी र क्रान्तिकारीका अर्का विद्यार्थी खगराज नेपालीलाई झुठो मुद्दामा फसाउन खोजिएको आरोप लगाएको छ । क्रान्तिकारी सेती महाकाली ब्यूरोले सोमबार जारी गरेको विज्ञप्तीमा संयोजक धामी र नेपालीलाई बैतडी गोकुलेश्वरबाट…

Posted in Uncategorized, जिवनशैली, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बिरेन्द्र सामुदायिक वनको साधारण सभा

कञ्चनपुरको कृष्णपुर नगरपालिकाको बिरेन्द्र सामुदायिक वनको साधारण सभा सम्पन्न भएको छ । शनिबार कृष्णपुर नगरपालिका–८ रैकवारविचुवामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा सामुदायिक वनका अध्यक्ष राजेन्द्र प्रशाद अवस्थीले सामुदायिक वनको प्रगतिका साथै आगामी बर्षको कार्ययोजना प्रस्तुत गरे । अध्यक्ष अवस्थीले…

Posted in Uncategorized, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

सिकलसेल एनिमिया रोग निदानका लागि बजेट, शुक्लाफाँटा आदिवासीको अध्यक्षमा राना

शुक्लाफाँटा नगरपालिकाले आदिवासी जनजाति समुदाय थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोग निदानका लागि बजेट विनियोजन गरेको छ । बुधबार आदीवासी जनजाति महासंघ शुक्लाफाटा नगरपालिका समन्वय परीषदको दोस्रो अधिवेशन कार्यक्रमका प्रमु्ख अतिथि समेत रहेका नगर प्रमुख ऐरले बताउनु भएको हो । नगर प्रमुख…

Posted in Uncategorized, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment