रविलाई अनुसन्धानका लागि ५ थप

काठमाडौं, पत्रकार शालिकराम पुडासैनीको मृत्युको विषयलाई लिएर प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न दोस्रो पटक म्याद थप गरेको छ । जिल्ला अदालत चितवनले पाँच दिनको म्याद थप गर्न आदेश दिएको हो । जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले…

Posted in Uncategorized, जिवनशैली, मनोरञ्जन, राष्ट्रिय समाचार, हाईलाईट्स | Leave a comment

ब्रम्हदेब–टनकपुर नाका शुचारुमा दुवै देशका स्थानीय र अधिकारीको जोड

 कञ्चनपुर, नेपाल–भारतका अधिकारीहरुले दुवै देशको हितका लागि ब्रम्हदेब–टनकपुर नाका शुचारुका जोड दिएका छन् । सिद्धनाथ मन्दिर संरक्षण समितिले मंगलबार ब्रम्हदेबमा आयोजना गरेको ‘नेपाल–भारत मैत्री समारोहमा बोल्ने दुवै देशका स्थानीय, जनप्रतिनिधी र सरकारी अधिकारीले नाका खोल्नका लागि जोड दिएका हुन् । उनीहरुले आ–आफ्नो…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

आज देखि गौंरा पर्व शुरु

कञ्चनपुर, सुदूर पश्चिमेलीहरुको महान पर्व गौरा आज देखि परम्परागत सुरु भएको छ । सुदूर पश्चिमका विभिन्न ठाउँमा गौरा पर्व शुरुभएको छ । आज पञ्चमीका दिन महिलाहरुले बिहानै स्नान गरी घर घरमा बिरुडा राख्दछन् । घरको एक कोठामा गाईको गोबरले लिपेर तामापितलका भाँडाको…

Posted in Uncategorized, भाषा संस्कृति, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

सामुहिक बलात्कार काण्ड निष्पक्ष छानबिनको माग

 कञ्चनपुर, कञ्चनपुरका महिला अधिकारकर्मीले शुक्लाफाँटा नगरपालिकाकी १७ बर्षिया विवाहित किशोरीमाथी भएको सामुहिक बलात्कारको घटना निष्पक्ष छानबिनको माग अघि सारेका छन् । महिला अधिकारकर्मी माया नेगी नेतृत्वको टोलीले सोमबार पीडित परिवारलाई भेटेर न्यायका लागि पहल गर्ने आवश्वासन दिएका थिए । अधिकारकर्मी नेगीले पीडित…

Posted in Uncategorized, जिवनशैली, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

सुदूरपश्चिम यू-१५ महिला फुटबल टिमामा कञ्चनपुर देखि कविता,शोभा र यशु छनोट

कञ्चनपुर, सुदूरपश्चिम यू-१५ महिला फुटबल टिममा कञ्चनपुर जिल्ला देखि तीन महिला खेलाडी छनोट भएकी छन। सांउन ३१ गते शुक्रबारका दिन कैलाली जिल्ला फुटबल संघले कैलालीको रंगशालामा प्रदेश छनोट गरेको थियो। उक्त छनोट प्रतियोगितामा कञ्चनपुर जिल्ला फुटबल संघले जिल्लाको अन्तिम छनोट बाट १४…

Posted in Uncategorized, खेलकुद, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

ट्राफिक व्यवस्थापन अभियान शुरु

 महेन्द्रनगर बजारको ट्राफिक व्यवस्थापनका लागि अभियान शुरुवात गरिएको छ । भीमदत्त नगरपालिकाको अगुवाईमा पार्किङ्ग तथा ट्राफिक व्यवस्थापन अभियान शुरुवात गरिएको हो । आइतबारदेखि भीमदत्त नगरपालिकाको अगुवाईमा जिल्ला ट्राफिक, वडा प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, हेल्प नेपाल लगायतका नागरिक अगुवाले अभियान शुरुवात गरेका…

Posted in Uncategorized, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडी बलात्कारको घटना नसेलाउदै कञ्चनपुरमा फेरी सामुहिक बलात्कार

कञ्चनपुर, केहिदिन पहिला मात्र कञ्चनपुरको बेलडाँडी २ मा एक महिला माथी बलात्कारको घटना सेलाउन नपाउदै फेरी शुक्लाफाँटा नगरपालिका ९ नौखरी की १५ बर्षिय युवती सामुहिक बलात्कार भएकी छिन् । सामुहिक बलात्कार गरेको आरोपमा इलाका प्रहरी झलारीले २ जनालाई पक्राउ गरेको छ भने…

Posted in Uncategorized, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

दर्ता नभएका अनलाइन नियमनका बिषयमा सरोकारवाला निकायहरुसँग छलफल

डोमेन दर्ता अभिलेखमा नेपालको सम्पर्क ठेगाना नभएका अनलाइन साइटहरुमाथि अनुगमनको सन्दर्भमा सरोकारवाला निकायहरुसँग छलफल भएको छ । प्रेस काउन्सिल नेपालको सभाहलमा भएको कार्यक्रममा त्रास फैलाउने, यौनजन्य अश्लील सामग्रीहरु सम्प्रेषण गर्ने, ऐन, नियम र निर्देशिका विपरित सामग्री सम्प्रेषण गर्ने अनलाइनसँग सम्बन्धित विभिन्न पक्षहरुका…

Posted in Uncategorized, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

रौतेलीमा अबैध मदिरा, जुवातास नियन्त्रण बृहत ¥याली

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नं. ५ मा आज शनिवार जनचेताना मुलक अबैध, जुवातास नियन्त्रण सम्वन्धी बृहत ¥याली निकालिएको छ । “हाम्रो अभियान, जुवाता रहित समाजको पहिचान” भन्ने मुल नाराका साथ समुदायमा आधारित कार्य संजाल संस्था कञ्चन सामुदायिक विकास केन्द्र र ईलाका…

Posted in Uncategorized, जिवनशैली, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

रवि लामिछानेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दियो

चितवन– टेलिभिजनकर्मी रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत चितवनले अनुमति दिएको छ । प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५…

Posted in Uncategorized, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, हाईलाईट्स | Leave a comment