भारतमा लकडाउन भएपछि त्यहाँ रहेका नेपालीको विचल्ली

भारत, कोरनाको सक्रमण नियन्त्रणका लागि भारत सरकारले आब्हान गरेको २१दिने कलडाउनका कारण त्यहाँ रहेका नेपालीको विचल्ली भएको छ । स्वदेश फर्किसकेका नेपाली सकसका विच फर्किए, भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका नेपाली केही पैदलै आए, केहीको बाटैमा विचल्ली भएको छ, भने डेरा गरि…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, हाईलाईट्स | Leave a comment

यतीसम्मको अमानवियता कोरोना ल्याएको भन्दै आफ्नै बुहारी र बुहारीका माईतीपक्षलाई घरबाट निकाला

बेलडाँडी, विश्व कोरनाबाट त्रसित छ । कोरोना बिरुद्ध लड्ने सहयोगी हातहरुपनि अघि बढिरहेका छन् । तर एक दलित दाम्पतीले भारतबाट फर्र्किकी आफ्नै बुहारी र उनका माईतीपक्षघरलाई घरबाट निकाला गरिदिएका छन् । भारतमा कोरोनाको संक्रमण(कोडिभ–१९) बढेसंगै त्यहाँ विभिन्न कामका लागि गएका नेपाली धमाधम…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

आफ्नै देशको लकडाउन तोड्दै भारत डेराबाटै ल्याएर सीमा क्षेत्रमा नेपाली मजदुरलाई अलपत्र छाडिदै

कञ्चनपुर, मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरना संक्रमण रोकथामका लागि सिङ्गो भारतमा २१ दिन लकडाउनको घोषणा गरे । प्रधानमन्त्री मोदीले अझै बुझ्ने हिसाबले कलडाउनलाई कफ्र्यु जस्तै बुझ्न समेत आब्हान गरे । तर भारतमा रहेका नेपालीलाई भने धमाधम नेपाल पठाउन लागेको छ ।…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई अधिकारकर्मी नेगीद्वारा पानी वितरण

कञ्चनपुर, भारतमा कोरना भाईरसको संक्रमण बढेपछि स्वदेश फर्किने क्रममा सीमा क्षेत्रमा अलपत्र परेका नेपाली नागरिकलाई कञ्चनपुरकी अधिकारकर्मी माया नेगीले उनीहरुको तिर्खा मेटाउन पानी वितरण गरेकी छिन् । भारतका विभिन्न शहरबाट सीमा क्षेत्र गड्डाचौकी पुगेका नेपालीको हरिबिजोग भएको संचार माध्यामबाट थाहा पाएपछि अधिकारकर्मी…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

भारतबाट उपचार गरेर फर्किएका नेपाली बिरामीको कहालीलाग्दो अवस्था

 कञ्चनपुर, भारतबाट उपचार गरि घर फर्किरहेका बिरामी नेपाली नागरिक सीमा क्षेत्र गड्डाचौकीमा अलपत्र परेका छन् । उनीहरु सात घण्टादेखि गड्डाचौकी क्षेत्रमा अलपत्र परेका हुन् । सरकारले चीन र भारतसंग रहेका नाका बन्द गर्ने निर्णय र कञ्चनपुर कलडाउन भएपछि उनीहरुलाई सीमा क्षेत्रबाट नेपाल…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

स्वदेश फर्किन लागेका सयौँ नेपाली भारतीय जंगलमा अलपत्र भोकभोक बसिरहेका महिला र बालकालिकाको विजोग

 कञ्चनपुर, भारतमा समेत कोरनाको संक्रमण बढ्न थालेपछि त्यहाँ रहेका नेपाली धमाधम घर फर्किन लागेका छन् । कतिपय नेपाली घर फर्किसकेका छन्, भने कतिपय भारतमै अलपत्र परेका छन् । केही घर फर्किने बेला बाटामै अलपत्र परेर उनीहरुको विजोग भएको छ । भारतका विभिन्न…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, हाईलाईट्स | Leave a comment

नेपालको लकडाउनले सिमामा सयौं दुधेबालक देखि बृद्धसम्म अलपत्रमा

कञ्चनपुर, कोरोना भाइरसको कारण विश्व आतंकित भएका बेला भारत देखि नेपाल फर्किने काखमा साना साना नानीबाबु बोकेकी महिला, बुद्धबृद्धा, युवाहरु भारतको बनबसमा अलपत्र परेको छन् । भारतको जनता क्र्फयु र नेपालको लकडाउनले हतार हतारमा घर फर्किन लागेका हजारौं नेपाली बनवसा भन्दा २…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

विदेशबाट फर्किएका नेपालीलाई दुई सातासम्म निगरानीमा राखिने

कञ्चनपुर, भारत लगायत तेस्रो मुलुक विदेशबाट फर्किएका नेपालीलाई दुई साता अर्थात १४ दिनसम्म (ईन्क्युबेसन पिरयड)मा राखिने भएको छ । विदेश गएर स्वदेश फर्किएका कञ्चनपुरका नागरिकलाई परिवार, छरछिमेकले नजिकबाट एन्क्युबेसन पिरियड अवलोकन गर्ने निर्णय भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा बसेको…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

कञ्चनपुर लक डाउन, भारतमा जनता कफ्युपछि भित्रिनको संख्या ह्वातै घट्यो

कञ्चनपुर, सोमबार बिहानैदेखि कञ्चनपुर ‘लक डाउन’ भएको छ । कोरनाको उच्च जोखिम भन्दै कञ्चनपुर ‘लक डाउन’ घोषणा भएको थियो । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी संयोजक रहेको कोरना संक्रमण जोखिम न्यूनिरण समितिको बैठकले अनिश्चितकालका लागि अर्को सुचना जारी नहुन्जेलसम्म नाका पुर्ण बन्द गरिने…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, समाचार, हाईलाईट्स | Leave a comment

बेलौरी बेलडाँडीमा ठाउँठाउँमा हात धुने व्यवस्था

बेलडाँडी,बेलौरी बिश्व भर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेका बेला बेलौरी, बेलडाँडी चवन्नी बजारमा संक्रमण नफैलियोस भनेर सार्वजनिक स्थलमा साबुनपानिले हात धुने व्यवस्था गरिएको छ । उग्रतारा बाल बिद्यालय शान्तिपुर र बेलौरी का युवा उद्यमी मनकामना हार्डवेअरका प्रोपाईटर मान सिह चौधरीको सयुक्त…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment