बेलडाँडीका साहित्यकारद्धारा विद्यार्थीलाई सहयोग

कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडीका साहित्यकारद्धारा विद्यार्थीहरुलाई सहयोग गरेका छन् । बाल्यकाल मा आफुले पढ़े लेखेको,खेलेको स्कूलले पनी बेलड़ाडी गाँउ पालिका को वार्ड नं.१ स्थित श्री सरस्वती मा बीको झरनासागरमा हुन गइरहेको राष्ट्रपति रनिगं शील्डको लागि बैबाहा देखी सहभागि भएका खेलाडीहरुलाई खाजा…

Posted in Uncategorized, भाषा संस्कृति, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडीमा बृहत सांस्कृतिक मेला लाग्ने

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा बृहत सांस्कृतिक मेला लाग्ने भएको छ । आऔं सबै मिलि गाउँ बनाउ भन्ने मुल नाराका साथ समुदायमा घटिरहेका अपराधिक घटनालाई न्युनिकरण गर्ने उदेश्यका साथ भ्रमण बर्ष २०२० लाई पनि सफल पार्नका लागि बेलडाँडीको…

Posted in Uncategorized, जिवनशैली, भाषा संस्कृति, मनोरञ्जन, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

ड्वासर बेलाैरी माघ म्याला सम्पन्न

बेलौरी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ड्वासर बेलौरी माघ म्यालाा समापन भएको छ । बेलौरीको खुल्ला मञ्चमा २६ गते देखि २८ गते सम्म संचालन भएको थारू समुदायले नयाँ बर्षको रूपमा मनाउने म्याला सोमबार भब्य रूपले समपन्न भएको छ । गत बर्ष देखि…

Posted in Uncategorized, भाषा संस्कृति, मुख्य समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

भ्रमण बर्ष सफल पार्न जनप्रतिनिधीसंग बेदकोट तालमा अनुभव आदान प्रदान

 कञ्चनपुर,  नेपाल पर्यटन भ्रमर्ष बर्ष २०२० सफल पार्नका लागि कञ्चनपुरको बेदकोट नगरपालिकाले जनप्रतिनिधीसग अनुभव आदान प्रदान गरेको छ । ‘सम्बृद्ध बेदकोट नगरको आधार कृषि उद्योग पर्यटन र पुर्वाधार’ भन्ने मुल नाराका साथ बेदकोट नगरपालिकाले शनिबार स्थानीय जनप्रतिनिधीसंग अनुभव आदान प्रदान गरेको हो…

Posted in Uncategorized, जिवनशैली, भाषा संस्कृति, मनोरञ्जन, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

पश्चिमी नाका गड्डाचौकीमा पर्यटकलाई स्वागत पर्यटकलाई नेपाल ढाकाटोपी, सुदूरको मौलिक खाने परिवार खुवाईयो, मौलिक संस्कृति प्रस्तुती

कञ्चनपुर, नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका लागि पश्चिमी सीमा नाका नेपाल–भारत कञ्चनपुरको गड्डाचौकीमा विदेशी पर्यटकलाई स्वागत गरिएको छ । भीमदत्त नगरपालिकाले बुधबार गड्डाचौकी नाकाबाट नेपाल प्रवेस गरेका र भारत प्रवेस गरेका भारतीय नागरिक सहित तेस्रो मुलुकका नागरिकलाई स्वागत गरेको हो…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, भाषा संस्कृति, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

ड्वासर बेलाैरी माघ म्याला हुने

बेलौरी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा ड्वासर बेलाैरी माघ म्याला शुरु हुने भएको छ । बेलौरीको खुल्ला मञ्चमा यहि पुस २६ गते देखि २८ गते सम्म गतबर्ष झै यस बर्ष पनि माघ म्याला आयोजना हुन लागेको थारु कल्याणकारणी सभाका प्रचारप्रसार व्यवस्थापक उपसमिति…

Posted in Uncategorized, भाषा संस्कृति, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

शान्ति र आत्मज्ञानका लागि महापुराण

कञ्चनपुर, कञ्चनपुरको भीमदत्त नगरपालिका–७ हल्दुखालका समाजसेवी प्रजापति जोशीले आफ्नै घरमा श्रीमतद्भागवत् महापुराण यज्ञ लगाएका छन् । गत साता आईतबारदेखि कलशयात्रा सहित शुरुवात गरिएको महापुराणको शनिबार समापन गरिएको छ । ‘शान्ति र आत्मज्ञानका लागि महापुराण लगाईएको जोशी परिवारले जनाएका छन् । उनीहरुले आफ्नै…

Posted in Uncategorized, भाषा संस्कृति, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडी देउडा समापन, उपाधी अलस्टारलाई

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिका वडा नं.५ झिलमिलाको कालिका मन्दिरको प्राङगणमा मंगलवार देखि शुरु भएको देउडा प्रतियोगिताको उपाधी अलस्टार युवा क्लवले हात पारेको छ । अलस्टार युवा क्लवका देउडीया चेत बहादुर शाह ठकुरीले आफ्ना प्रतिद्धन्दी मिलन समूह झिलमिला ५ की लक्ष्मी…

Posted in Uncategorized, भाषा संस्कृति, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

समाज परिवर्तन तिर उन्मुख हुदै, बाहुनकी छोरी र विश्वकर्माको छोराबीच भयो मागी विवाह

इटहरी, समाज रुपान्तरण गर्न परिवर्तन आफैबाट शुरु गर्नुपर्छ भन्ने उदाहरणलाई व्यवहारिक रुपमा देखाएका छन इटहरीका दुई युवा सामाजिक अभियन्ता रेग्मी र सेन्च्युरीले । रेग्मी र सेन्च्युरीको परिवारबीचमा सहमति भएपछि परम्परागत रुपमा दुई अन्तरजातीय समूहका युवा–युवतीबीच मागी विवाह गरेर समाजलाई चेतनामुलक सन्देश दिएका…

Posted in Uncategorized, जिवनशैली, भाषा संस्कृति, राष्ट्रिय समाचार, विचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडी देउडा प्रतियोगिता आज समापन हुदै

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकामा मंगलवार देखि शुरु भएको देउडा प्रतियोगिता आज औपचारिक कार्यक्रमका बिच समापन हुदैछ । हिजो समापन हुने भनिएको कार्यक्रम मौसम खराबीकाकारण आज समापन हुन लागेको आयोजकले जनाएको छ । हिजो एका एक आएको हावाहुरी र बर्षाले कार्यक्रम…

Posted in Uncategorized, भाषा संस्कृति, राष्ट्रिय समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment