दिल खोलेर हास्नुस् फाइदै फाइदा

आउनुहोस् हामीले हास्नुका केहि फाईदाहरुबारे जानकारी गराउछौं । – हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ , जसले तनाव कम गर्छ । त्यसैले, दिल खोलेर हाँसौ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो । – हाँस्दा शरीरका अंगहरू सक्रिय…

Posted in Uncategorized, बिज्ञान प्रविधि, मनोरञ्जन, समाचार, हाईलाईट्स | Leave a comment

देशका विभिन्न ठाउँमा पानी र हिउँ पर्ने सम्भावना, चिसाेबाट बच्न माैसमविद्काे सुझाव

काठमाण्डाै, देशका विभिन्न ठाउँमा आज पानी र हिउँ पर्ने सम्भावना रहेको मौसमविद्हहरूले बताएका छन् । पश्चिमी वायुको प्रभावले बिहीबार मध्य र पश्चिमका केही ठाउँमा पानी र उच्च भेगमा हिउँ पर्ने सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् मन्जु बासीले जानकारी दिनुभयो । उहाँका…

Posted in Uncategorized, जिवनशैली, बिज्ञान प्रविधि, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, हाईलाईट्स | Leave a comment

चिसो बाट यसरी बच्न सकिन्छ

जाडो को समय रुगा खोकी नलाग्ने मनिस कमै होलान्। कठ्याङरीने जाडोमा बाहिर निस्कन निकैनै समस्या हुने गर्छ तर पनि कोरियाको सन्दर्भमा कतिपय साथिहरू आउट डोर काम गर्नु पार्ने हुन्छ। चिसोमा ध्यान नदिँदा स्वास्थ्य समस्या हुने भएकाले धेरै कुरामा विचार पुर्याउनुपर्ने चिकित्सकहरु बताउँछन्…

Posted in Uncategorized, जिवनशैली, बिज्ञान प्रविधि, मुख्य समाचार, विचार, समाचार, हाईलाईट्स | Leave a comment

आज लगातार पानी नपर्ने : मौसमविद

हिजो शुक्रबारको जस्तो आज पानी नपर्ने मौसमविदहरुले बताएका छन्। हिजो शुक्रबार देशभर नै पानी र हिउँ पारेको पश्चिमी न्यूनचापीय प्रणाली कमजोर बन्दै गएकाले आजलगातार पानी नपर्ने मौसमविद् समिर श्रेष्ठले बताए। मध्य र पूर्वका एक र दुई ठाउँमा आज हल्का पानी र उच्च…

Posted in Uncategorized, बिज्ञान प्रविधि, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का

सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। अहिले साझ ७ बजेर १५ मिनेट जादा बझाङको पौवागडी केन्द्रविन्दु भएर ५.७ स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भने भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, बिज्ञान प्रविधि, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

मोवाइलको अति प्रयोग स्वास्थ्यका लागि बेफाइदा

मानिसको दैनिक जीवनसंग सबैभन्दा आवश्यक बस्तु बनेको छ मोवाइल । संसारका मात्रै होइन नेपालका पनि करीब करीब ८० प्रतिशत मानिसहरुमा मोवाइलको पहुच छ । यो संख्या आउने बर्षमा अझ बढ्नेमा दुईमत छैन । तर यसको अति प्रयोग वा अव्यवस्थित प्रयोग मानव स्वास्थ्यका…

Posted in Uncategorized, बिज्ञान प्रविधि, विचार | Leave a comment

यस्ता छन् अपार गुणहरु तितेपातीका

पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्न सक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन । समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ…

Posted in Uncategorized, बिज्ञान प्रविधि, विचार, हाईलाईट्स | Leave a comment

अविरल बर्षका कारण महेन्द्रनगर डुवान

कञ्चनपुर, मंगलबार बिहान ३ बजेदेखि कञ्चनपुरमा परेको बर्षातका कारण महेन्द्रनगर बजार डुवानमा परेको छ । भीमदत्त नगरपालिका क्षेत्रका शहरी तथा बजारका बस्ती कतै जलमग्न कतै डुवान परेको हो । चुरे भएर बग्ने नदीखोला तथा खहरे खोलाबाट आउने निकास नहुँदा मुख्य गरेर महेन्द्रनगर…

Posted in Uncategorized, बिज्ञान प्रविधि, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

सरकारी निर्णय बिरुद्ध सत्तापक्षीय युवा–विद्यार्थी विषादीयुक्त तरकारी रोक्न सत्तापक्षीय युवा–विद्यार्थीको माग

कञ्चनपुर, सरकारले असार पहिलो साता भारतबाट आयात हुने तरकारी तथा फलफुलको विषादी परीक्षण गरेर मात्रै आयात हुन दिने भनि देशभरीका भन्सारलाई निर्देशनात्मक पत्राचार ग¥यो । सरकारले यसरी भन्सारलाई भारतबाट आउने फलफुल र तरकारीको ल्याब परीक्षण गरेरमात्रै ल्याउन दिने निर्णय गरेको तेस्रो सातामै…

Posted in Uncategorized, बिज्ञान प्रविधि, राष्ट्रिय समाचार, समाचार, हाईलाईट्स | Leave a comment

भीनपा १० को तिल्केनीमा केराका विरुवा वितरण

महेन्द्रनगर, भीमदत्त नगरपालिका वडा नं. १० तिल्केतीमा किसानहरुलाई अनुदानमा केराका विरुवा वितरण गरिएका छन् । वडा कार्यालयले चालु आर्थिक वर्षमा कृषि कार्यक्रम अन्र्तगत विरुवा उत्पादन गरी किसानलाई वितरण गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा कार्यक्रम गरी विरुवा…

Posted in Uncategorized, बिज्ञान प्रविधि, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment