चैत्र ९ देखि भीमदत्त नगरमा खोप अभियान

 भीमदत्त नगरपालिकाले चैत्र ९ गतेदेखि दादुरा रुवेला खोप अभियान संचालन गर्न लागेको छ । भीमदत्त नगरपालिकाले १९ वटै वडामा ९ चैत्रदेखि दादुरा रुवेला खोप अभियान संचालन गर्न लागेको हो । भीमदत्त नगरका जनस्वास्थ्य अधिकृत नरेन्द्रराज जोशीले १९ वटै वडाबाट खोप लगाईने बताए…

Posted in जिवनशैली, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

कञ्चनपुरमा खोप दिगोपनालाई निरन्तरता दिईने

कञ्चनपुर /फागुन बालबालिकालाई दिईने खोप दिगोपनालाई कञ्चनपुरमा निरन्तरता दिईने भएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरले यस बर्षपनि खोपलाई दिगोपना निरन्तरता दिईने जनाएको छ । स्वास्थ्य कार्यालयद्वारा मंगलबार महेन्द्रनगरमा आयोजिक पुर्ण खोप दिगोपन योजना गोष्ठीमा सरोकारवाला निकायले खोप दिगोपना निरन्तरता दिईने प्रतिबद्धता जाहेर…

Posted in Uncategorized, जिवनशैली, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

महिलाको तल्लो पेट किन दुख्छ, सबैले जानाैं

आजकाल धेरै महिलाको साझा समस्या भनेकोे, पाठेघर दुखाइ हुने गरेको छ । महिनावारी अघि र पछि पनि तल्लो पेट दुख्ने समस्याले महिलालाई निरन्तर सताउँने गर्दछ । तर यसको सही उपचार नभएमा बिस्तारै महिलाको स्वास्थ्य नै प्रभावित बनाइदिन्छ । हुन त महिनावारी भएको समयमा हल्का…

Posted in Uncategorized, जिवनशैली, मुख्य समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडीमा मानवबेचविखन बिरुद्ध ¥याली

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी वडा नं.३ मा ७० औं प्रजातन्त्र दिवसको अवसरमा मानव बेचविन विरुद्धको ¥याली निकालीको छ । वडा स्तरीय मानव मानव बेचविखनर रोकथाम समितिको आयोजना र सिद्धनाथ माध्यमिक विद्यालयको सयुक्त अयोजनामा चेतना फैलाउनका लागि सो कार्य गरेको समतिका संयोजक तथा वडा…

Posted in Uncategorized, जिवनशैली, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडीमा हात्तीपाईले रोग निवारण अभिमुखिकरण

बेलडाँडी, कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा हात्तिपाईले रोग निवारणका लागि सरोकारवालापक्षलाई अभिमुखिकरण गराईएको छ । मंगलबार गाउँपालिकाले राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान अन्र्तरगत अभिमुखिकरण गराएको हो । औषधी सेवनबाट कोही नछुटुन, कोही नदोहोरिन भन्ने उदेश्यका साथ कार्यक्रम गरिएको बेलडाँडी गाउँपालिका प्रमुख धन बहादुर थापाले…

Posted in Uncategorized, जिवनशैली, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

संस्कृति संरक्षण र पर्यटन प्रर्बद्धनका लागि शुक्लाफा“को भल्कामा थारु संग्राहालय

कञ्चनपुर, थारु समुदायको लोक संस्कृति संरक्षणका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा थारु संग्राहलय स्थापना गरिएको छ । जिल्लाको उत्तरी चुरे भेग शुक्लाफाँटा नगरपालिका ८ भल्कामा थारु संग्राहलय स्थापना गरिएको हो । थारु समुदाय लोक परम्परागत संस्कृति, नेपाल पर्यटन भ्रमण बर्ष सफल पार्नका लागि…

Posted in Uncategorized, जिवनशैली, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडीमा बृहत सांस्कृतिक मेला लाग्ने

बेलडाँडी, कञ्चनपुरको दक्षिणी क्षेत्र बेलडाँडी गाउँपालिकाको मुटु चवन्नी वजारमा बृहत सांस्कृतिक मेला लाग्ने भएको छ । आऔं सबै मिलि गाउँ बनाउ भन्ने मुल नाराका साथ समुदायमा घटिरहेका अपराधिक घटनालाई न्युनिकरण गर्ने उदेश्यका साथ भ्रमण बर्ष २०२० लाई पनि सफल पार्नका लागि बेलडाँडीको…

Posted in Uncategorized, जिवनशैली, भाषा संस्कृति, मनोरञ्जन, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

जनज्योती क्याम्सको ताला खुल्यो

कञ्चनपुर, विभिन्न माग अघि सारेर काँग्रेस निकट नेपाल विद्यार्थी संघले जनज्योति बहुमुखी क्याम्समा लगाएको ताला खुलेका छन् । शुक्रबार क्याम्पस प्रशासन र नेवि संघ नेताहरुविच सहभागि भएपछि ताला खुलेको हो । बिएसडब्लुको शुल्क २४ हजार ५सय, बिए, बिएड, बिबिएको शुल्क १५ हजार…

Posted in Uncategorized, जिवनशैली, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

मन्त्री भट्टकी धर्मपत्नी निर्मलाद्वारा बृद्धाआश्रममा न्यानो कपडा, खाद्यान्न वितरण

कञ्चनपुर, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टकी धर्मपत्नी निर्मला देवि भट्टले कञ्चनपुरको बैजनाथ बृद्धाआश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेकी छिन् । मकरसंक्रान्तिका अवसरमा मन्त्री भट्टकी धर्मपन्ती निर्मलाले बेदकोट नगरपालिका ८बैजनाथ बृद्धाआश्रममा बस्दै आएका जेष्ठ नागरिकलाई न्यानो लुगा वितरण गरेकी…

Posted in Uncategorized, जिवनशैली, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

जिल्ला भरिका छाउगोठ भत्काइने

शुक्लाफाँटा नगरपालिकाबाट जिल्ला भरिका छाउगोठ भत्काउने अभियान शुरू गरिएको छ । हिजो सोमबार शुक्लाफाँटा वडा नम्बर ४ को असैनाबाट छाउगोठ भत्काउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी सुशील बैद्यले जानकारी दिनुभयो ।  गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयले स्थानीय जनप्रतिनिधि सहित छाउपडीका बारेमा अध्ययन…

Posted in Uncategorized, जिवनशैली, मुख्य समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment