सागको समापन आज, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ । नेपाल र भुटानबीच हुने फुटबल खेलको फाइनलपछि साग समापन हुनेछ । साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि दिउँसो ३ बजे दशरथ…
फ्लोरिडा स्कुलले फुटबल प्रशिक्षक र खेलाडी लाई सम्मान
कञ्चनपुर, सुदूरपश्चि प्रदेश स्थित कञ्चनपुर जिल्लाको फ्लोरिडा इन्टरनेसनल बोडिङ्ग स्कुलले प्रशिक्षक र खेलाडी लाई सम्मान गरेको छ। जिल्ला स्तरीय क्वीक्स कप बिजेता बनेको फ्लोरिडाले आफ्नो प्रदेश स्तरीय खेलमा कैलाली र डोटिको सामना गर्दै विजेता बनेको थियो। सुदूरपश्चिम प्रदेश च्याम्पियन बनेको फ्लोरिडा कर्णाली…
खेलकुद बिकासका लागि वडा बाट खेल समाग्रीरी हस्तान्तरण
बिकाश सिंह महता/ महेन्द्रनगर सुदूरपश्चिम प्रदेश स्थित कैलालीमा खेलकुद बिकासका लागि गौरीगँगा नगरपालिका वडा नम्बर ९ ले मसुरीया फुटबल एकेडेमी लाई खेल सामग्री हस्तान्तरण गरिएको छ। बिहिवार एक कार्यक्रमका साथ वडा अध्यक्ष हरि प्रसाद तिवारी र वडा सदस्य गौमा भण्डारी ले सयुक्त…
कञ्चनपुरका हिमाल टमटालाई पुरानो साइकल र मागेको पोशाकले जितायो स्वर्णपदक
कञ्चनपुर महेन्द्रनगरका हिमाल टमटाले आफ्नो १५ वर्षको खेल जीवनमा पहिलो स्वर्ण चुम्दा खुशीको सीमा रहेन, यसले नयाँ इतिहास समेत रच्यो। नेपालमा जारी १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा ट्रायथोलन अन्तर्गतको पोखरामा सम्पन्न डुआथोलन विधाको पुरुषतर्फको स्पर्धामा स्वर्ण पदक हासिल गर्दा नेपाललाई पहिलो पटक…
उपाधी रक्षाका लागि इटाहा चारपाते र नवदुर्गा भिड्ने
विकास सिह महता/कञ्चनपुर कञ्चनपुर जिल्लाको लालझाडी गाँउ पालिका वडा नं. ५ स्थित देखतभुलिमा इटाहा चारपाते युवा क्लबले आयोजना गरिएको चौथो संस्करणको आई सि वाइ सि कप –२०७६ को फाइनलमा आयोजक इटाहा चारपाते युवा क्लब र नवदुर्गा युवा क्लब आज मंगलबार उपाधि रक्षाका…
ईटाहा चारपाते युवा क्लब फाइनल प्रवेश
विकास सिह महता/ कञ्चनपुर कञ्चनपुर जिल्लाको लालझाडी गाँउ पालिका वडा नं. ५ स्थित देखतभुलिमा आयोजना गरिएको चौथो संस्करणको आई सि वाइ सि कप-२०७६ फाइनल को यात्रा ईटाहा चारपाते युवा क्लबले सोझै तेस्रो पटक प्रवेश गरेको छ। आइतबार भएको पहिलो सेमिफाइनल खेल आयोजक…
इटाहा चारपाते युवा क्लबको बिजय सुरुवात
विकास सिह महता /कञ्चनपुर कञ्चनपुरको जिल्लाको लालझाडी गाँउ पालिका वडा नं. ५ मा फुटबल प्रतियोगिताको आज उद्धघाटन खेलमा आयोजक “ए” को बिजय सुरुवात गरेको छ। सनिवार भएको उद्धघाटन खेल इटाहा चारपाते युवा क्लब आयोजक र सेफन स्टार युवा क्लब बिच भएको रोमाञ्चक…
ग्रासरुट लीग फुटबल प्रतियोगिता आज उद्धघाटन
बिकास सिंह महता /कञ्चनपुर सुदूरपश्चिम प्रदेश स्थित कञ्चनपुरको महेन्द्रनगरमा रहेको खुलामञ्चमा ग्रासरुट लीग फुटबल प्रतियोगिता आयोजनाका साथै आज बिहान सात बजे उद्धघाटन हुने भएको छ। अखिल नेपाल फुटबल संघले गत वर्ष भाद्र ३० गते देखि संचालन गर्दै आइरहेको एन्फा ग्रासरुट कार्यक्रम लीग…
क्वीक्स कप प्लेअफ म्याचमा सुदूरपश्चिम च्याम्पियन
विकास सिह महता/कञ्चनपुर कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न भएको प्रादेशिक छनोट क्वीक्स कप अन्तरविद्यालय छात्र /छात्रा तर्फ सुदूरपश्चिम प्रदेश क्वीक्स कप प्लेअफ म्याचमा फ्लोरिडा इन्टरनेसनल सेकेन्डरी स्कुल कञ्चनपुर र महादेव मा.वि कैलाली च्याम्पियन बनेका छन् । शुक्रबार भएको प्रादेशिक छनोट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश…
आई.सी.वाई सी.कप को आज उद्धघाटन, बेलौरी र आयोजक भिड्ने
विकास सिह महता/कञ्चनपुर कञ्चनपुरको जिल्लाको लालझाडी गाँउ पालिका वडा नं. ५ मा फुटबल प्रतियोगिताको आज उद्धघाटन संगै बेलौरी र आयोजक भिड्ने छन। इटाहा चार पाते युवा क्लब देखतभुली कोे आयोजनामा चौथो आई.सी.वाई सी.कप खुल्ला फुटबल प्रतियोगिता २०७६ आज मंसिर ७ देखि १७…