आन्तराष्ट्रिय अपाङ्गता दिवस बेलडाँडीले पनि मनायो

बेलडाँडी, कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिकाले आज अन्तराष्ट्रिय अपाङ्गता दिवस मनाएको छ । दिगो विकास लक्ष्य, अपाङ्गता मैत्री भविश्य, भन्ने मुलनाराका साथ अपाङ्गता भएका व्यातिहरुलाई समेटर अपाङ्गता दिवस मनाएको थियो । साहयक नाराहरु अपाङ्गता मैत्री भविश्य, बनाउनेछौं अवश्य । मलाइ गणना गर, समावेश…

Posted in Uncategorized, आर्थिक, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

समृद्ध बेलडाँडीका लागि बेलडाँडी सरकार सिहदरवार

कञ्चनपुर, कञ्चनपुरको सबै भन्दा सानो स्थानीय तह बेलडाँडी गाउँपालिका समृद्ध बेलडाँडी निर्माणका लागि सिहदारवार पुगेको छ । बेलडाँडीका राष्ट्रिय स्तरका विकासी एजेण्डा लिएर बेलडाँडी सरकार सिहदारवार पुगेको हो । बेलडाँडी गाउँपालिकाका प्रमुख धन बहादुर थापाको नेतृत्वमा ९ सदस्यीय टोली सिंहदरवार पुगेको हो…

Posted in Uncategorized, आर्थिक, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

कञ्चनपुरमा ट्राफिक कारवाही घट्दै, राजस्व बढ्दै

कञ्चनपुर-कञ्चनपुरमा ट्राफिक कारवाहीको संख्या घटे पनि बेलडाँडीमा भने ट्राफिक कारवाही बढ्नुका साथै राजस्व समेत बढ्दै गएको छ । विगत तीन वर्षको अवधीमा ट्राफिक कारवाहीमा पर्ने सवारीको सङख्या घट्दै गएको तथ्यांकमा उल्लेख छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय महेन्द्रनगरको तथ्याङ्क अनुसार आर्थिक वर्ष…

Posted in आर्थिक, मुख्य समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

प्राकृतिक श्रोतहरुको पहिचान गरि प्रयोग गर्न सके विकासले फड्को मार्छ : मुख्य मन्त्री भट्ट

सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सुदुरपाश्चिमका प्राकृतिक श्रोतहरुको पहिचान गरि तिनीहरुको प्रयोग गर्न सके यस प्रदेशको बिकासले फड्को मार्ने बताउनु भएको छ । आलिताल पर्यटन सास्कृतिक तथा खेलकुद महोत्सब डडेल्धुराको उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनताको विकासको चाहना पूरा गर्न यस प्रदेशका पर्यटकीय…

Posted in आर्थिक, मुख्य समाचार, राष्ट्रिय समाचार, हाईलाईट्स | Leave a comment