थप ८ दिन लकडाउन गर्ने सरकारको निर्णय

काठमाडौं, सरकारले थप ८ दिन लकडाउन गर्ने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले ८ दिन लकडाउन बढाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । यसअघि कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडान बढीमा १४ दिनसम्म थप्नुपर्ने…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

लकडाउनका कारण आरक्षपीडित र सुकुमबासी बस्तीमा खाद्यान्न अभाव,भोकभोकै रातदिन काट्दै विपन्न समुदाय

कञ्चनपुर, सातादेखि लकडाउन भएपछि कञ्चनपुरका आरक्षपीडित, भूमिहिन, सुकुमबासी, मुक्त हलिया लगायत विपन्न एव मजदुर वर्गका बस्तीमा खाद्यान्न अभाव भएको छ । मजदुरी गरि गुजारा चलाउदै आएका आरक्षपीडित, भूमिहिन, सुकुमबासी, मुक्त हलिया विपन्न एव मजदुर वर्गका बस्तीमा खाद्यान्न अभाव भएको हो । उनीहरुकाले…

Posted in Uncategorized, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

सीमा क्षेत्रदेखि बजारसम्म स्यानेटराईज गर्दै सशस्त्र प्रहरी

कञ्चनपुर, कोरना भाईरसको संक्र्मणबाट जोगिएनका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरका विभिन्न स्थानमा स्यानेटराईज औषधी छर्किरहेको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरदेखि सीमा क्षेत्र सहितका स्थानमा सशस्त्र प्रहरीले स्यानेटराईज गर्न लागेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारी शैलेश्वरी गणका गणपति बीर…

Posted in Uncategorized, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

लकडाउनको समयमा प्रेरणा का स्रोत बन्दै : पत्रकार महता

कञ्चनपुर, बिश्वब्यापी रुपमा महामारी फैलिएको र देशव्यापी रुपमा लक डाउनको समय पत्रकार बिकाश सिंह महता प्रेरणाका स्रोत बनेका छन । सुदूर पश्चिमाञ्चल विश्वविद्यालय केन्द्रीय क्याम्पस अन्तर्गत मानविकी तथा सामाजिक शास्त्र संकाय स्नातक तहको सातौ सेमेस्टरमा अध्यनरत विद्यार्थी,कञ्चनपुर जिल्लाका फुटबल खेलाडी एवम् सुदूर…

Posted in Uncategorized, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बढीमा १४ दिन लकडाउन थप्ने उच्चस्तरीय समितिको निर्णय

काठमाडौं, कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठित उच्चस्तरीय समन्वय समितिको बैठकले जारी लकडानको समय थप्ने निर्णय गरेको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको सो समितिको आइतबार बसेको बैठकलेले लकडाउन ७ देखि बढीमा १४ दिन थप्ने निर्णय गर्दै यो प्रस्ताव मन्त्रिपरिषदमा पठाएको…

Posted in Uncategorized, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

कोरोना रोकथामका लागि जनताको नजिक रहेको स्थानीय सरकारले समन्वय बढाउनु पर्ने : नेकपा जिल्ला अध्यक्ष थापा

कञ्चनपुर, विश्वमा महामारीका रुपमा फैलिएको कोराना भाइरसको संक्रमण रोकथामका लागि सरकारले लकडाउनको घोषणा गरेको बेलो स्थानीय सरकारले सबै संग समन्वय गरेर अगाडी बढ्ने हो भने महामारी कोरोना भाइरसलाई जित्न सकिने छ । तिनै तहका सरकारले लागे पुगे सम्म कामहरु अगाडी बढाइ रहेको…

Posted in Uncategorized, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

बेलडाँडी रामलीला समितिद्धारा स्थानीय सरकारलाई माक्स हस्तान्त्रण

बेलडाँडी, विश्वव्यापी रुपमा फैलिरेहको कोरोना भाइरस रोकथामका लागि बेलडाँडी रामलीला समितिले बेलडाँडी गाउँपालिकालाई माक्स हस्तान्त्रण गरेको छ । बेलडाँडी रामलीला समितिले बेलडाँडीका जनताको स्वास्थ्यलाई मध्यनजर गर्दै ५ सय पिस माक्स हस्तान्त्रण गराएको रामलीला समितिका सचिव जय बहादुर कुवरले बेलडाँडी पोष्टलाई जानकारी गराउन…

Posted in Uncategorized, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

भारतमा लकडाउन भएपछि त्यहाँ रहेका नेपालीको विचल्ली

भारत, कोरनाको सक्रमण नियन्त्रणका लागि भारत सरकारले आब्हान गरेको २१दिने कलडाउनका कारण त्यहाँ रहेका नेपालीको विचल्ली भएको छ । स्वदेश फर्किसकेका नेपाली सकसका विच फर्किए, भारतका विभिन्न राज्यबाट दिल्ली पुगेका नेपाली केही पैदलै आए, केहीको बाटैमा विचल्ली भएको छ, भने डेरा गरि…

Posted in Uncategorized, अन्तर्राष्ट्रिय समाचार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, हाईलाईट्स | Leave a comment

बेलौरीमा क्वारेन्टाईन आईसोलेशन र पुर्नवासमा क्वारेन्टाईन निर्माण

बेलौरी, कोरोना संक्रमणबाट बाँच्नका लागि बेलौरी नगरपालिका र पुर्नवास नगरपालिकाले क्वारेन्टाईन र आईसोलेशन कक्ष निर्माणमा जुटेका छन् । भारसंग सीमा जोडिएको दुवै स्थानीय तहले क्वारेन्टाईन र आईसोलेशन कक्ष निर्माणका लागि जुटेका हुन् । बेलौरी नगरपालिकाले यस अघि सीमा क्षेत्रमा हेल्थ डेस्क् स्थापना…

Posted in Uncategorized, मुख्य समाचार, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment

दैनिक आपुर्ति वा स्वास्थ्यमा समस्या परे खबर गर्न प्रदेश सांसदको आग्रह

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सुदुरपश्चिम प्रदेशका प्रमुख सचेतक एवं प्रदेशसभा सदस्य तारा लामा तामाङले आफ्नो निर्वाचन क्षेत्रका मतदातालाई समस्या परे तत्काल खबर गर्न आग्रह गरेका छन् । कञ्चनपुर क्षेत्र नम्बर १ का प्रदेशसभा सदस्यसमेत रहेका तामाङले विश्वव्यापी महामारीको…

Posted in Uncategorized, राष्ट्रिय समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment