लालझाडीमा जनप्रतिनिधी आए पछि मुख्य ठुला समस्या टर्दै, सडक संजालले पुरै जोडिदै : प्रमुख मदन सेन बडायक

देश संघियतामा गईसकेपछी केहि समय अन्तरमा तिनै तहको निर्वाचन सम्मपन्न भयो । देश समृद्धको बाटोमा लम्कीरहेको छ । देशमा अनेकौं खालका उताव चढाव पश्चात २० बर्ष पछी स्थानीय तहको निर्वाचन सफलापुर्वक सम्पन्न भएको थियो । स्थानीय तहमा सरकार आएको पनि दुई बर्ष…

Posted in Uncategorized, अन्तर्वार्ता, मुख्य समाचार, समाचार, स्थानिय समाचार, हाईलाईट्स | Leave a comment