सागको समापन आज, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) को आज समापन हुँदैछ । नेपाल र भुटानबीच हुने फुटबल खेलको फाइनलपछि साग समापन हुनेछ । साग फुटबलको साविक विजेता नेपाल र पहिलो पटक फाइनल पुगेको भुटानबीच स्वर्ण पदकका लागि दिउँसो ३ बजे दशरथ…
जनमोर्चाको कालापानी अभियान सौदाबाजी गरेर मातृभुमी कसैलाई छाड्न सक्दैनौ“ : केसी
कञ्चनपुर, भारतले दार्चुला स्थित नेपालको भूमी हडप्न आफ्नो नक्सामा पारेपछि राष्ट्रिय जनमोर्चाले त्यस बिरुद्धमा थालेको ‘कालपानी अभियान’को समापन गरिएको छ । ११ दिने अभियानको मंगलबार कञ्चनपुरको महेन्दनगरमा पुगेर समापन गरिएको हो । कैलालीदेखि शुरुवात गरिएको अभियान सुपका सबै पहाडी जिल्लामा भव्य रुपमा…
सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का
सुदूरपश्चिम, सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। अहिले साझ ७ बजेर १५ मिनेट जादा बझाङको पौवागडी केन्द्रविन्दु भएर ५.७ स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । भने भूकम्पको धक्का सुदूपश्चिमका सबै जिल्लामा महसुस गरिएको छ।…
भारतीय सीमा अतिक्रमण बिरुद्ध विप्लवको प्रर्दशन
बेलाैरी, भारतीय सीमा अतिक्रमण बिरुद्ध नेकपा विप्लवले कञ्चनपुरको बेलौरीमा बिरोध प्रर्दशन गरेको छ । नेपाली भूमी हडप्न भारतले नेपालको भूमी समेट्ने हिसाबले नक्सा तयार गरेको बिरुद्धमा सोमबार विप्लव कञ्चनपुरले बेलौरीमा बिरोध प्रर्दशन गरेको हो । अतिक्र्मित भूमी फिर्ता र सीमा क्षेत्रमा सेना…
सीमा हस्तक्षेप बिरुद्ध विप्लवले भण्डाफोर अभियान चलाउने
नेकपा विप्लव कञ्चनपुरले सीमा हस्तक्षेप बिरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ । नेकपा कञ्चनपुरले आइतबार एक प्रेस विज्ञप्ती जारी गर्दै सीमा हस्तक्षेप बिरुद्ध व्यापक भण्डाफोर अभियान एव संघर्ष गर्ने जनाएको हो । विप्लव कञ्चनपुरले जारी गरेको विज्ञप्तीमा नेपालमा अन्र्तराष्ट्रिय क्षेत्रबाट हस्तक्षेपको रुपमा…
भारत बिरुद्ध विप्लव क्रान्तिकारी विद्यार्थीद्वारा महेन्द्रनगरमा प्रर्दशन
कञ्चनपुर, प्रतिबन्धीत नेकपा विप्लव निकट अखिल क्रान्तिकारीले भारत बिरुद्ध कञ्चनपुरको महेन्द्रनगरमा प्रर्दशन गरेको छ । आइतबार अखिल क्रान्तिकारीको अगुवाईमा भारत बिरुद्ध महेन्द्रनगरमा बिरोध प्रर्दशन गरेको हो । अखिल क्रान्तिकारी सेती महाकाली समन्वय समितिका संयोजक बिरेन्द्र शाहले भारतले नेपालको भूमी हडप्न सार्वजनिक गरेको…
दशगजा क्षेत्रमै सत्तापक्ष विद्यार्थीद्धारा भारत विरुद्ध प्रदर्शन
कञ्चनपुर, भारतले जारी गरेको नयाँ नक्सामा नेपालको उत्तरी कालापानी क्षेत्रलाई भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि सत्तापक्ष कञ्चनपुरका युवा विद्यार्थी भारत विरुद्ध निरन्तर बिरोधमा प्रदर्शनमा उत्रिएका छन् । नेपाली अविवादित भुमिलाई भारतले नयाँ नक्सामा देखाएपछि सत्तापक्ष नेकपाको भातृ संगठन राष्ट्रिय युवा…
मृतक परीवारलाई क्षतिपूर्तिको माग राख्दै
गत सोमबार भारतीय वजारमा खजुरीयामा यात्रुबाहक बसले ठक्कर दिदा ज्यान गुमाएका बेलडाँडी ५ झिलमिला निवासी राजेश लुहारको परिवारलाई न्याय र उचित क्षतिपूर्तिको माग राख्न नेपाली टोलि भारत गएको थियो । ईलाका प्रहरी कार्यालय बेलौरीका असई रामसिंह धामीको नेतृत्वमा पाँच सदस्यीय टोलि भारतीय…
भारतको खजुरीयामा बसको ठक्करबाट एक नेपालीको मृत्यु
कञ्चनपुर, भारतको खिरी जिल्ला नेपालको सिमा संग जोडिएको खजुरीया बजारमा बसले ठक्कर दिँदा आज विहान एक नेपालीको मृत्यु भएको छ । भारतीय बजार खजुरीया नजिकै रहेको क्रसर भन्ने स्थानमा युपी ३१ टि ०३२७ नम्बरको भारतीय सिन्धु ट्राभल्सको सार्वजनिक बसले पछाडीबाट ठक्कर दिँदा…
छोएन यीनलाई तिहारले
हिन्दुहरुको महान दोस्रो ठुलो चाड दिपावलीको जतात्यतै चहलपहल भए पनि रोडमा सुत्ने मागेर खानेलाई छोएन तिहारले । तिहार संगै चिसो पनि बढ्न थाले पनि खुल्ला आकाश मुनी जीवन गुर्जाने यी समुदायका मान्छेलाई चाडवाड के, हो केहि मतलब हदैन तर बजारमा भीड भए…